नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १४–खार्पामा कात्तिक १४ गते सम्पन्न वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि लामिडाडाँले चुमेको छ । डुम्रेधारापानी बी लाई हराउदै लामिडाडाँले उपाधि चुमेको हो ।
बिजेता लामिडाडाँले एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता डुम्रेधारापानी बी ले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । तेश्रो हुने डुम्रेधारापानी (ए) र चौथो हुने खार्पा (ए)ले क्रमशः ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५—अटो दुर�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४—दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३–दिक्ते�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–चखेवा भ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २–बाँदर व�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित