नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ९–आगलागीबाट हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । कात्तिक ९ गते विहान स्थानीय कल्पना राईको घर जलेर नष्ट भएको हो ।
घर सहित लत्ताकपडा, भाडाँकुँडा, अन्नपात लगायत नष्ट हुदा करिब ५ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित