नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–राष्ट्रिय दलित पत्रकार संघ खोटाङको अध्यक्षमा सविना अछामे परियार निर्वाचित भएकी छन् । असोज १ गते सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ खोटाङको दोश्रो जिल्ला अधिवेशनले परियारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति बनेको हो ।
उपाध्यक्षमा लेख रम्तेल, सचिव विष्णु उपरकोटी, सहसचिवमा ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विश्वकर्मा चयन भएका हुन् ।

यसअवसरमा जिल्लास्थित दुई पत्रकार पुरस्कृत भएका छन् । समाचारको माध्यमबाट समता मुलक समाज निर्माणमा योगदान पु¥याएको भन्दै राजन ठटाल र कृष्णकला राई पुरस्कृत भएका हुन् । उनीहरू जनही नगद दुई हजार पाँच सय रूपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघ खोटाङकी अध्यक्ष सविना परियारले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित