नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १५–अखिल क्रान्तिकारी खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ छनौट भएका छन् । भदौ १५ गते सम्पन्न १९ औं जिल्ला सम्मेलनले चाम्लिङको अध्यक्षामा ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत छनौट भएको हो ।
उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललीजन राई, कोषाध्यक्षमा एलिशा चाम्लिङ छनौट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित