नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ३१–रावाबेसी गाउँपालिकामा विद्यालय जादै गरेकी एक शिक्षिकाको पहिरोले पुरिएर साउन ३१ गते बिहान मृत्यु भएको छ । रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित विश्वज्योति मावि जादै गरेकी ५७ वर्षीया साबित्रादेवी नेवारको बिहान पौने दश बजे पहिरोले पुरिएर मृत्यु भएको हो ।
विद्यालय गइरहेकोबेला बाटोदेखि करिब ३०–३५ मिटरमाथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । शवको पोष्टमार्टमका लागि दिक्तेल ल्याइदै छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित