नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २७–माछा पोखरीमा डुबेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँ सेखुवाका ८४ वर्षीय देवीप्रसाद ढकालको साउन २७ गते मृत्यु भएको छ । साउन २६ गते राती घरमै सुतेका ढकाल विहान साडे दुई बजेतिर ओछ्यानमा नभएपछि खोज्ने क्रममा स्थानीय टिकाबहादुर बुढाथोकीको माछापोखरीमा मृत फेला परेका हुन् ।
एक सय ५० मिटर पूर्वमा रहेको पोखरीमा डुबिरहेको फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार शवको जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित