सविना अछामे–
खोटाङ, साउन २२–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई सम्मान तथा प्रोत्साहन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममा सूचीकृत भएका विभिन्न किसानलाई साउन २२ गते सम्मान तथा प्रोत्साहन गरेको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार विभिन्न सात प्रकारका बालीमा एक सय ५० सूचीकृत किसानमध्ये ७२ जनालाई सम्मान तथा प्रोत्साहन गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा पनि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको जैजीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित