नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन १७–रावाबेसी गाउ“पालिकाका स्वास्थ्यकर्मीहरुले तलव नपाएको गुनासो गरेका छन् । उक्त पालिकाको ६ स्वास्थ्य चौकीका ३१ स्वास्थ्यकर्मी र ६ जना कार्यालय सहयोगीहरुले गत कात्तिकदेखि तलव नपाएका हुन् । स्वास्थ्य मन्त्रालयले नपठाएका कारण चार महिनाको तलव दिन नसकिएको गाउ“पालिका अध्यक्ष लीलानाथ निरौलाले बताए । स्वास्थ्यकर्मीहरुको स्वास्थ्य मन्त्रालयले र अन्य ६ कार्यालय सहयोगीहरुको तलव गाउ“पालिकाले व्यवस्था गर्नु पर्ने हो । त्यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत दश जना कार्यालय सहयोगीहरुले समेत तलव नपाएको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित