नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १५–नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौ जिल्ला अधिवेशन तथा ११ औ साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् । रूपाकोट साप्ताहिक तथा नमस्ते खोटाङ डटकमकी संवाददाता सविना अछामे तथा गोरखापत्रका जिल्ला संवाददाता राजकुमार भट्टराई बैशाख १५ गते पुरस्कृत भएका हुन् ।
जिल्लामा रहेर विकास निर्माणको बारेमा कलम चलाएर योगदान पु¥याउँने पत्रकारलाई महासंघले प्रत्येक साधारणसभा तथा अधिवेशनको अवसरमा पुुरस्कृत गर्दै आएको छ । महासंघको सातौ जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा कोसी प्रदेशसभा सदस्य भूपेन्द्र राई तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगद पाँच हजार सहित प्रमाणपत्र दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित