नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बैशाख ८ गते राती फेला परेको छ । स्थानीय अर्जुन रनपालको घरमा करिब ८ बजेतिर आवाज गर्दै अजिङ्गार आएको हो । उक्त अजिङ्गार स्थानीय भालुढुङ्गा सामुदायिक वनमा लगेर छाडिएको सव डिभिजन वन कार्यालय हलेसीका फरेष्टर दिवश राईले बताए । उक्त अजिङ्गार करिब पाँच मिटर लामो र करिब १६ केजी तौलको थियो । तर कुन जातको भन्ने चाहिँ पहिचान गर्न नसकिएको राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–प्रधानम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–पूर्वाध�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १४–लाउडा वि�... ... ...
सविना अछामे–खोटाङ, जेठ १२–दिप्रुङ चुइचुम्मा ग�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित