नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३–दिक्तेलस्थित सरस्वती माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा इन्दिरा बस्नेत निर्वाचित भएकी छन् । चैत ३ गते सम्पन्न भेलाले बस्नेतलाई निर्वाचित गरेको हो । भेलाले सर्मिला विश्वकर्मा र फुर्वा शेर्पालाई सदस्यमा मनोनित गरेको छ ।


प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित