नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २९–खोटेहाङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिएको छ । गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायत सरकारी तथा गैरसरकारी निकाय एक दिनका लागि विदा दिएको हो ।
गाउँपालिका अध्यक्ष उदीमबहादुर राईका अनुसार जनयुद्धको जगबाट वर्तमान व्यवस्थाको स्थापना भएकाले गाउँपालिकाले निर्णय गरेरै सार्वजनिक विदा दिइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित