नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २४–बालाचतुर्दशीको अवसरमा जिल्लाका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । मङ्सिर २५ गते बालाचतुर्दशीमा हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी र खोटेहाङ गाउँपालिकाले बिदा दिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा बृहत मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । रावाबेसी गाउँपालिका–६ हौचुरको जुडीमा लाग्ने मेलाको अवसरमा विदा दिएको हो । खोटेहाङ गाउँपालिका–४ सोलढुङ्गामा मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । यो अवसरमा स्थानीय तह मातहतका कार्यालयहरु, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायतमा सार्वजनिक बिदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित