शहीद दिलकाजी–इन्दिरा कार्कीको २२ औं स्मृति दिवसको अवसरमा बृक्षारोपण

  • प्रकाशित मितिः असार 31, 2080
  • 790 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ३१–शहीद दिलकाजी–इन्दिरा कार्कीको २२ औं स्मृति दिवसको अवसरमा बृक्षारोपण गरिएको छ । मुढेको शहीद पार्कमा असार ३१ गते बृक्षारोपण गरिएको हो ।

3
कार्यक्रम शहीद दिलकाजी ठूलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको हो ।

4

कार्यक्रममा नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दिपक पाण्डे ‘आकाश’, नेता होमकाजी आचार्य ‘विनोद’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, वडा न. १३ का वडाअध्यक्ष भगेश्वर राई, वडा नं १२ का वडाअध्यक्ष दानबहादुर राई, वडा नं २ का वडाअध्यक्ष ध्रुबबिक्रम राई, सामाजिक अभियान्ता सूर्यबहादुर राई लगायत अन्य नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

5

कार्यक्रममा संयोजक पाण्डेले शहीद दिलकाजी कार्कीले पार्टीलाई गरेको योगदान लगायत उनको जीवनीको बारेमा प्रकाश पारेका थिए ।

2

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित