नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ७–रोमानियामा सवारी दुर्घटनामा परी केपिलासगढी गाउ“पालिका–२ खार्तम्छाका ४० वर्षीय मिलन राईको मृत्यु भएको छ । रोमानियाको इमागमा रेलले किचेर कात्तिक ६ गते मृत्यु भएको हो ।
रेलको लिग क्रस गर्ने क्रममा रेलले हानेर उनको मृत्यु भएको स्थानीय तथा केपिलासगढी गाउ“पालिका उपाध्यक्ष गुरुराज राईले बताए । उनी एक वर्षअघि रोमानिया पुगेका थिए । दुर्घटनाबारे छानविन र शव नेपाल ल्याउनेसम्वन्धमा पहल सुरु भएको उपाध्यक्ष राईले बताए ।
तस्बिर सौजन्य : गुरुराज राई
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित