डा. कृष्णकुमार राईले दिए जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी

  • प्रकाशित मितिः असोज 23, 2079
  • 1007 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–केन्द्रमा एमालेसंग गठबन्धन गरेको जनता समाजवादी पार्टीले खोटाङमा भने छुट्टै उम्मेद्वारी दर्ता गरेको छ । प्रतिनिधिसभा सदस्यमा डा. कृष्णकुमार राई, प्रदेशसभा सदस्य खोटाङ (क)मा राकेश राई र खोटाङ (ख)मा प्रेमकुमार राईले उम्मेद्वारी दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित