नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ५–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेद्वार विजयी भएका छन् । प्रमुखमा विमला राई र उपप्रमुखमा रमेशकुमार राउत विजयी भएका हुन् ।
राईले छ हजार तीन सय १७ मत ल्याएकी छन् । उनको निकट्तम प्रतिद्वन्दी एमालेका खडेन्द्र राईले पा“च हजार नौ सय ६६ मत ल्याएका छन् । उपमेयरमा विजयी राउतले पा“च हजार नौ सय ३४ र उनका प्रतिद्वन्दी माओवादी केन्द्रका अमेम्बर राईले पा“च हजार छ सय ६१ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित