नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–बराहापोखरी गाउ“पालिकामा गठबन्धनको जित भएको छ । अध्यक्षमा कांग्रेसका सालिकराम बन्जरा र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राई विजयी भएका हुन् ।
बन्जराले तीन हजार एक सय ८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेकी गोमा मगरले दुई हजार तीन सय ३० मत ल्याएर पराजित भएकी छन् ।
उपाध्यक्षमा विजयी राईले दुई हजार छ सय ९४ मत ल्याएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले दुई हजार दुई सय ९५ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत कोपिला राईले बताइन् । उक्त पालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित