नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बराहापोखरी गाउ“पालिकाको अध्यक्ष–उपाध्यक्षमा तीन–तीन जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्षको पदमा एमालेको तर्फबाट गोमा मगर, कांग्रेसको तर्फबाट सालिकराम बन्जरा र स्वतन्त्रमा दीर्घबहादुर मगरले उम्मेद्वारी दिएका हुन् ।
उपाध्यक्षमा एमालेको जीवनकुमार राई, माओवादीको तर्फबाट निसाना राई र नेकपा एकीकृत समाजवादीको तर्फबाट भूवलराज राईले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत कोपिला राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित