नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–ऐसेलुखर्क गाउ“पालिकाले वितरण गरेको कर्मचारी प्रोत्साहन भत्तामा विभेद गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा कार्यरत कर्मचारीहरुलाई तीन नहमा वर्गीकरण गरेर प्र�
सविना अछामे–खोटाङ, चैत ९–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले आउने स्थानीय तहको चुनावमा निणार्यक पद सुनिश्चित गर्न माग गरेका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्तमान संविधानको सही कार्यान्वयन हुन नसक्ने �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ७–प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ७ गते साप्सुखोलाको पुल उद्घाटन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ याम्खा जोड्ने पुल उद�
सविना अछामे–खोटाङ, चैत ७–हलेसी मन्दिरमा यो १५ दिनको अवधिमा करिब साडे चार लाख भेटी सङ्कलन भएको छ । फागुन १६ देखि ३० गतेसम्ममा तीर्थालुबाट चार लाख ४३ हजार दुई सय तीस रुपैंया भेटी सङ्कलन भएको हो । हलेसी गुफाभित्रको शिव–पार्वत�
सविना अछामे–खोटाङ, चैत ७–आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा खटिने म्यादीका लागि चैत ७ गतेसम्म ६ सय ४४ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा एक सय ६२ जना महिला र चार सय ८२ जना पुरुषले आवेदन दिएका हुन् ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ६–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका एमाले नेता हरि बुढाथोकी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चैत ६ गते राजापानीमा आयोजित भेलामा बुढाथोकी प्रवेश गरेका हुन् । एमाले जिल्ला
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ६–ऐसेलुखर्क गाउ“पालिकाको स्वास्थ्य चौकी भवन निर्माण गर्न चैत ६ गते खोलिएको ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा १५ शैयाको स्वास्थ्य चौक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ४–हलेसी तुवाचुङ नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको पहल थालेको छ । हलेसी क्षेत्र भौगोलिक हिसावले र जनसंख्या पनि ठूलो भएकाले इलाका प्रशासन आवश्यक भएको भन्दे पहल थालेको हो ।उत्तर�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २–ऐसेलुखर्क गाउ“पालिका–२ बाकाचोलका वडाअध्यक्ष सन्तवीर तामाङले प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । फागुन १६ गते दुव्र्यवहारपछि यादव कार्य�
यस विषयमा नगरप्रमुख दीपनारायण रिजालले राजनीतिक प्रतिशोधले उजुरी परेको हुन सक्ने र त्यसको विरुद्धमा चार सय भन्दा बढी नारा जुलुस सहित प्रशासनमा आएकोले त्यसले अनुसन्धानमै अप्ठेरो पारेको हुन सक्ने भन्दै घुमाउरो भाषामा बचाउ गरे
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–माहुरीको मह त उपयोगी छदैछ । माहुरी पनि पर्यावरणका लागि निक्कै नै उपयोगी मानिन्छ । यो पर्यावरणको सूचक मात्र होइन, सारथी पनि हो । रसायन रहित वातावरण बनाएर संरक्षण गर्नु हामी सबैको कर्तव�
सविना अछामे–खोटाङ, फागुन २७–नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा आयोजना गरेको वक्तित्वकलाको प्रथम पुरस्कार समिता पौडेलले जितेकी छन् । ‘प्रविधिमैत्री शिक्षा, आजको आवश्यकता&rs
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २६–प्रेस सेन्टर नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा सुमन हिङ्माङ चयन भएका छन् । फागुन २६ गते सम्पन्न भेलाले उपाध्यक्षमा परिता तामाङ, सचिवमा वर्षा राई, सहसचिवमा जोशन
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–गाजा बेच्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बतासेघाटस्थित गाजाको ब्यापार गरिरहेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकै ५१ वर्षीय य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरुले एक शिक्षकमाथि दुब्र्यवहार गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिका
सविना अछामे–खोटाङ, फागुन २५–कोरोनाको बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको �
सविना अछामे––खोटाङ, फागुन २५–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अध्यक्षमा धनशोभा राई चयन भएकी छन् । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरप�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–जनयुद्धकालमा राज्यपक्षबाट मारिएका शहीदहरुको सम्मानमा साकेला गाउ“पालिका–३ खिदीमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको छ । दश वर्षे माओवादी जनयुद्धमा राज्यपक्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २३–अनियमितताको आरोप लगाउ“दै स्थानीयले विरोध जनाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित माल्टे खानेपानी योजनाको अर्कै उपभोक्ता समिति गठन गरिएको छ । उक्त खानेपानी आ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २३–लागू औषध संलग्न आरोपमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षीय साइजन राई फागुन २२ गते पक्राउ परेका हुन् । उनको साथबाट नाइट्रोमेट, नाइट्रो�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १६–चाडबाड�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १४–मनाङको �... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–भोटेको�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १०–नेपाल न�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ६–जिल्ला अ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित