ताजा अपडेट

    Showing 1,401-1,420 of 2,483 items.
  • जसपा प्रदेश मुख्य सचिव प्रभुराम श्रेष्ठले दिएको जिम्मेवारी अस्वीकार

    सविना अछामे–खोटाङ, भदौ १३–जनता समाजवादी पार्टीका प्रदेश मुख्य सचिव प्रभुराम श्रेष्ठले विधान विपरित आफूहरुलाई जिम्मेवारी दिएको भन्दै त्यसमा मनोनित हुनेहरुले नरहने जनाएका छन् । पार्टीको विधि विधान मिचेर जिल्ला समन्वय समि

    • प्रकाशित मितिः भदौ 13, 2079
    • 926 पटक पढिएको
    • संवादताता
  • जनता समाजवादी पार्टी खोटाङको अध्यक्षमा पिके खम्बु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १२–जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापाले पार्टी छाडेपछि पिके खम्बुको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ । भदौ ११ र १२ गते भएको बैठकले उक्त जिम्मेवारी दिएको हो ।�

    • प्रकाशित मितिः भदौ 12, 2079
    • 1289 पटक पढिएको
    • संवादताता
  • जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि अशोक राई र डा. कृष्णकुमार राईको नाम पठाउ“ने निधो ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १२–जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको निर्वाचनका लागि संघीय परिषद अध्यक्ष अशोक राई र राजनीतिक समिति सदस्य डा. कृष्णकुमार राईको नाम सिफारिस गर्ने निर्णय गरेको छ । भदौ ११ र १२ गते भएको बै

    • प्रकाशित मितिः भदौ 12, 2079
    • 2052 पटक पढिएको
    • संवादताता
  • नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभामा राजन राईलाई उम्मेद्वार बनाउ“ने

    सविना अछामे–खोटाङ, भदौ १२–नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी खोटाङले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजन राईलाई उम्मेद्वार बनाउ“ने निर्णय गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा पोलिटव्युरो सदस�

    • प्रकाशित मितिः भदौ 12, 2079
    • 983 पटक पढिएको
    • संवादताता
  • मतदाता नामावली अध्यावधिक गर्न आह्वान

    सविना अछामे–खोटाङ, भदौ १०– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अध्यावधिक तथा दाबी विरोधका लागि आव्हान गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगको कार्य तालिका अनुसार मतद�

    • प्रकाशित मितिः भदौ 10, 2079
    • 872 पटक पढिएको
    • संवादताता
  • आगलागीमा २२ लाख बढीको क्षति

    सविना अछामे–खोटाङ भदौ १०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडा“डा लामाखुस्थित देवी राइको घरमा आगलागी भएको छ । भदौ ८ गते राती ८ बजे लागेको आगोले राईको घर जलेको हो । राईको ढुङ्गा माटोले बनेको टिनको छानो भएको तीन तल�

    • प्रकाशित मितिः भदौ 10, 2079
    • 945 पटक पढिएको
    • संवादताता
  • नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुदै

    सविना अछामे–खोटाङ भदौ ९–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनौट हुने भएका छन् । भदौ ५ गतेदेखि विभिन्न स्थानमा छनौट भइरहेको हो ।१४ विधामा एक ५८ जना खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समिति �

    • प्रकाशित मितिः भदौ 9, 2079
    • 1098 पटक पढिएको
    • संवादताता
  • वडाअध्यक्षहरुलाई तालिम

    सविना अछामे– खोटाङ, भदौ ९–जिल्लाका स्थानीयत तहहरुका वडाअध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । ७९ वटै वडाका वडाध्यक्षहरुलाई तीनदिने अभिमुखीकरण तालिम दिइएको हो ।भदौ ८ गतेदेखि जिल्ला समन्वय समिति खोटाङको संयोजनमा प्रदे

    • प्रकाशित मितिः भदौ 9, 2079
    • 868 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारको सडक ढलान ६० प्रतिशत 

    सविना अछामे– खोटाङ, भदौ ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको सडक ढलानको काम ६० प्रतिशत सकिएको छ । मानवअधिकार चौकदेखि त्रिवेणीचौकसम्म करिब ५ सय ८० मिटरमध्ये यत्तिको काम सकिएको हो । यो कामको ठेक्का सूर्य �

    • प्रकाशित मितिः भदौ 8, 2079
    • 1252 पटक पढिएको
    • संवादताता
  • सम्बन्ध विच्छेद गर्नेहरु बढे

    सविना अछामे–खोटाङ, साउन ७–खोटाङमा पछिल्लो अवधिमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । २०७७/७८ को तुलनामा २०७८/७९ मा झण्डै दोब्बरले सम्वन्ध विच्छेद गरेका छन् ।जिल्ला अदालत खोटाङका नायव सुब्बा सोनाम श्रेष्ठका अनुसार आर�

    • प्रकाशित मितिः भदौ 7, 2079
    • 1071 पटक पढिएको
    • संवादताता
  • नागरिकता विधेयक खारेजीको माग गर्दै ज्ञापन

    सविना अछामे–खोटाङ भदौ ५–नागरिकता विधेयक खारेज माग गर्दै मानव अधिकार एलाइन्सले जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत भदौ ५ गते ज्ञापन पत्र बुझाएको छ । राष्ट्रपतिद्वारा फिर्ता विधेयकलाई छलफल नगरी प्रक्रियागत ढंगबाट पारित �

    • प्रकाशित मितिः भदौ 5, 2079
    • 945 पटक पढिएको
    • संवादताता
  • शुभसेर राई स्मृति प्रतिष्ठानले शिक्षामा योगदान पु¥याउ“नेलाई सम्मान तथा पुस्कार वितरण ग¥यो

    सविना अछामे–खोटाङ, भदौ ५–स्वर्गीय शुभसेर राई स्मृति प्रतिष्ठानले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रथम वार्षिक पुन्यतिथिको अवसर पारेर शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउ“ने विभिन्न व्यक्तिलाई सम्म�

    • प्रकाशित मितिः भदौ 5, 2079
    • 823 पटक पढिएको
    • संवादताता
  • उहिले एक दिन

    डा. धनप्रसाद सुवेदी– 'अनि मैले भने“–‘त्यो पैसा थपक्क फिर्ता दिनोस् । म सहायक सरलाई भेट्छु भन्ने खबर लग्दिनोस् ।’ कर्मचारीले अन्कनाउ“दै पैसा फिर्ता दियो र अफिसतिर लाग्यो । म पनि बजैलाई लिएर सिडियो अफिसतिर...' म खोटाङको उ�

    • प्रकाशित मितिः भदौ 3, 2079
    • 1957 पटक पढिएको
    • संवादताता
  • क्षमता विकासका लागि महिला जनप्रतिनिधिलाई तालिम

    सविना अछामे–खोटाङ, भदौ १–नव निर्वाचित महिला जन प्रतिनिधिहरुलाई निर्णायक तहमा पु¥याउ“न नेतृत्व विकास तालिम गरिएको छ । दलित महिला केन्द्र संस्था नेपालको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।राजनीतिमा महिलाहरुको सहभागि

    • प्रकाशित मितिः भदौ 1, 2079
    • 892 पटक पढिएको
    • संवादताता
  • जसपा छाडेका थापा लगायत १३ जना माओवादीमा समाहित

    सविना अछामे–खोटाङ, भदौ १–जनता समाजवादी पार्टी परित्याग गरेका टंकबहादुर थापा लगायत १३ जना माओवादीमा प्रवेश गरेका छन् । साउन ३० गते जसपा छाडेका उनीहरु भदौ १ गते नेकपा माओवादी केन्द्रमा समाहित भएको भदौ १ गते विज्ञप्ती माफृत ज�

    • प्रकाशित मितिः भदौ 1, 2079
    • 1423 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा फोहर नउठाएको गुनासोे

    सविना अछामे–खोटाङ, साउन ३१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारको फोहर व्यवस्थापन नभएको स्थानीयले गुनासो गरेका छन् । लामो समयदेखि फोहर नउठाएकाले यसबाट महामारी फैलन सक्ने सम्भावना देखिएको भन्दै गुनासो गरेक�

    • प्रकाशित मितिः साउन 31, 2079
    • 1124 पटक पढिएको
    • संवादताता
  • ‘तीन जनाले मात्र पार्टी छाडेका हुन् ’ : जसपा खोटाङ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३१–जनता समाजवादी पार्टीले तीन जनाले मात्र पार्टी छाडेको जनाएको छ । साउन ३० गते उक्त पार्टीको जिल्ला अध्यक्ष टंकबहादुर थापा लगायत ३९ जनाले पार्टी छाडेको जानकारी गराएको भोलि पल्ट साउन ३१ ग�

    • प्रकाशित मितिः साउन 31, 2079
    • 1826 पटक पढिएको
    • संवादताता
  • फाइजर खोप दिइने

    सविना अछामे-खोटाङ, साउन ३१–जिल्लामा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्घको फाइजर खोप दिने भएको छ । भदौ ५ गतेदेखि ७ गतेसम्म तीन दिन पि.फाइजर बायोन्टेक खोप भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय खोटाङका फोकल पर्सन जीवन चौल�

    • प्रकाशित मितिः साउन 31, 2079
    • 1176 पटक पढिएको
    • संवादताता
  • बादरले १२ वर्षीय बालकलाई टोक्यो

    सविना अछामे–खोटाङ, साउन ३०–बादरको हैरानी सबैले सुने बुझेकै हो । यसले बालीनाली सखाप गर्छ नै मान्छेलाई समेत टोकेपछि थप पिडा दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउ“का १२ वर्षीय नातीकाजी कट्वालला�

    • प्रकाशित मितिः साउन 30, 2079
    • 859 पटक पढिएको
    • संवादताता
  • जसपा खोटाङका अध्यक्ष थापा सहित ३९ जनाले पार्टी छाडे

    सविना अछामे–खोटाङ ,साउन ३०–जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापासहित ३९ जनाले पार्टी छाडेका छन् । जनता समाजवादीको केन्द्रीय नेतृत्वले सैद्धान्ति, वैचारिक र सांगठानिक विचलन ल्याएको भन्दै पार्टी परित्याग गरेको पत�

    • प्रकाशित मितिः साउन 30, 2079
    • 934 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित