ताजा अपडेट

    Showing 1,281-1,300 of 2,483 items.
  • पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै आन्दोलन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १७–समाचार लेखेकै आधारमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाइको माग गर्दै खोटाङमा आन्दोलन सुरु भएको छ । मङ्सिर १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको बग�

    • प्रकाशित मितिः मंसिर 17, 2079
    • 1054 पटक पढिएको
    • संवादताता
  • हलेसीमा सौर्यवत्ती

    सविना अछामे–खोटाङ, मङ्सिर १६–विश्वप्रशिद्ध हलेसीको मन्दिर परिसरमा २६ वटा सौर्यवत्ती जडान गरिएको छ । प्रदेश सरकार, खानेपानी सिचाइ“ तथा उर्जा मन्त्रालयको १० लाख बजेटबाट २६ वटा सौर्यवत्ती जडान गरिएको हो ।अरु एक सय २६ सौर्यव

    • प्रकाशित मितिः मंसिर 16, 2079
    • 1021 पटक पढिएको
    • संवादताता
  • काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ट्याक्टर नगरपालिकाले नियन्त्रणमा लियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १३–ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्साभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल हाटडाडा“दखि लफ्याङ काफ्लेगाउ“ घुम्तीब�

    • प्रकाशित मितिः मंसिर 13, 2079
    • 794 पटक पढिएको
    • संवादताता
  • प्रदेश समानुपातिकमा पनि एमाले पहिलो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १३–प्रदेशसभा समानुपातिकमा पनि एमाले पहिलो भएको छ । एमालेले २४ हजार एक सय ५२ मत पाएको हो ।दोश्रोमा कांग्रेसले १५ हजार छ सय ८३ मत, माओवादी केन्द्रले १२ हजार नौ सय ९२ मत, नेकपा एकीकृत समाजवाद�

    • प्रकाशित मितिः मंसिर 13, 2079
    • 918 पटक पढिएको
    • संवादताता
  • शैक्षिक गुणस्तर सुधार्न एउटा यस्तो प्रयास

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–शैक्षिक गुणस्तर सुधार गर्न केपिलासगढी गाउ“पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको होमवर्क चेक गर्ने भएको छ । यसका लागि मङ्सिर ११ गते औपचारिक कार्यक्रम आयोजना गरी का

    • प्रकाशित मितिः मंसिर 12, 2079
    • 998 पटक पढिएको
    • संवादताता
  • नेकपा माओवादी केन्द्रको समानुपातिक मत दश लाख नाघ्यो

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर ११–नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म दश लाख बढी मत पाएको छ । पछिल्लो विवरण अनुसार दश लाख सात हजार सात सय २२ मत पाएको हो ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत

    • प्रकाशित मितिः मंसिर 11, 2079
    • 959 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नसार्न ज्ञापनपत्र बुझाइयो

    नमस्ते खोटाङ संवाददात–खोटाङ, मङ्सिर ११–दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझ�

    • प्रकाशित मितिः मंसिर 11, 2079
    • 809 पटक पढिएको
    • संवादताता
  • खोटाङमा सबैभन्दा बढी एमालेलाई समानुपातिक मत

    सविना अछामे–खोटाङ, मङ्सिर ११–जिल्लामा समानुपातिक तर्फ प्रतिनिधिसभामा सबै भन्दा बढी नेकपा एमालेको मत खसेको छ । एमालेको २४ हजार २७१ मत खसेको हो । दोश्रोमा कांग्रेसको १८ हजार छ सय ७२, नेकपा माओवादी केन्द्रको ११ हजार आठ सय ४५, ने�

    • प्रकाशित मितिः मंसिर 11, 2079
    • 920 पटक पढिएको
    • संवादताता
  • आगलागीमा १५ लाख बढीको क्षति

    सविना अछामे–खोटाङ, मङ्सिर ११– खोटाङमा विद्युत सर्ट आगलागी भएको छ । रावाबेसी गाउ“पािलका–३ लामीडा“डा तिर्पाका बीरबहादुर विश्वकर्माको पसलमा आगलागी भएको हो । कात्तिक ९ गते राती भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्�

    • प्रकाशित मितिः मंसिर 11, 2079
    • 1061 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा सुदन किराती विजयी, शेरधन राई पराजित

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, मङ्सिर ९–भोजपुरमा प्रतिनिधिसभा सदस्यमा सुदन किराती विजयी भएका छन् । राती सम्पन्न मतगणनामा एमालेका शेरधन राईलाई दुई हजार तीन सय ८५ मतले पराजित गरेका हुन् ।किरातीले २८ हजार पा“च सय ७८ मत ल्या

    • प्रकाशित मितिः मंसिर 9, 2079
    • 1033 पटक पढिएको
    • संवादताता
  • भोजपुर १ मा नेकपा एकीकृत समाजवादी र २ मा कांग्रेसका विजयी

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, मङ्सिर ८–भोजपुरको दुवै क्षेत्रको प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । भोजपुर १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र भोजपुर २ मा कांग्रेसका विनोद राई विजयी भए�

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 944 पटक पढिएको
    • संवादताता
  • खोटाङमा प्रतिनिधिसभामा माओवादीका रामकुमार राई विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभा सदस्यमा गठबन्धनका रामकुमार राई विजयी भएका छन् । उनले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ �

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 956 पटक पढिएको
    • संवादताता
  • रामकुमार राई २६७५ मतले अगाडि

    सविना अछामे–खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभाको मत गणनामा माओवादीका रामकुमार राई दुई हजार छ सय ७६ मतले अगाडि छन् । राईले २६ हजार एक सय सात मत ल्याउ“दा एमाले नेता विशाल भट्टराईले २३ हजार चार सय ३१ मत ल्याएका छन् ।अहिले दिक्तेल रु�

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 927 पटक पढिएको
    • संवादताता
  • खोटाङ (१) मा एमालेका पा“चकर्ण र (२) मा गठबन्धनका भूपेन्द्र विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङ (१) मा एमालेका पा“चकर्ण राई र खोटाङ (२) मा गठबन्धनका भूपेन्द्र राई विजयी भएका छन् । पा“चकर्णले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र भूपेन्द्रले एम�

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 882 पटक पढिएको
    • संवादताता
  • खोटाङमा रामकुमार राईको अग्रता कायमै

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङमा प्रतिनिधिसभाको मत गणनामा गठबन्धनका रामकुमार राईको अग्रता कायम छ । राईले एमालेका विशाल भट्टराईलाई आठ सय २७ मतले पछि पार्दै अग्रता लिएका हुन् ।पछिल्लो मत परिणाम अनुसार राईको नौ हजार सात स�

    • प्रकाशित मितिः मंसिर 7, 2079
    • 903 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटनामा सञ्चारकर्मी तथा अधिकारकर्मी महावीर विश्वकर्माको मृत्यु

    सविना अछामे–खोटाङ मङ्सिर ६–सवारी साधन दुर्घटना हु“दा संचारकर्मी तथा मानवअधिकारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाण्डौ फर्किने क्रममा सवारी दुर्घटना हुदा विश्वकर्माको निधन भएको हो । चुनावलाई केन्द्�

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 803 पटक पढिएको
    • संवादताता
  • एमाले नेता विशाल भट्टराईकै गृह पालिकामा गठबन्धन अगाडि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङसिर ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन अगाडि परेको छ । प्रदेशसभा सदस्य खोटाङ १ को मत गणनामा भट्टराईका पालिका खोटेहाङमा पा“च सय ३३ मतले गठबन्धन अगाडि परेको हो ।गठबन्�

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 984 पटक पढिएको
    • संवादताता
  • खोटाङमा गठबन्धनको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले अग्रता कायम राखेको छ । प्रतिनिधिसभामा गठबन्धनका रामकुमार राईले तीन हजार एक मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराईले दुई हजार पा&ldquo

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 1083 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ४८ र भोजपुरमा ५० प्रतिशत मत खस्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–खोटाङमा करिब ४८ प्रतिशत र भोजपुरमा ५० प्रतिशत मत खसेको छ । खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४८ प्रतिशत र भोजपुरमा एक लाख २९ हजार तीन सय ७९ मध्ये ५० दशमलव ३९ प्रतिशत खसेको

    • प्रकाशित मितिः मंसिर 4, 2079
    • 930 पटक पढिएको
    • संवादताता
  • खोटाङका कुन उम्मेद्वारले कहा“बाट मतदान गरे ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–जिल्लाका उम्मेद्वारहरुले विभिन्न ठाउ“बाट मतदान गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छ�

    • प्रकाशित मितिः मंसिर 4, 2079
    • 894 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित