ताजा अपडेट

    Showing 2,461-2,480 of 2,483 items.
  • शिक्षामा सुधार सुरु

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार २७-खोटाङको दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले गुणस्तरीय शिक्षा सुरु गरेको छ । उसले शिक्षा नियमावली निर्माण गरी त्यसै आधारमा गुणस्तरीय शिक्षाको मेसो बसालेको हो । शिक्षाविद विद्यानाथ कोइर�

    • प्रकाशित मितिः असार 27, 2075
    • 1661 पटक पढिएको
    • संवादताता
  • ग्रामीण सडक बन्द

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २६–झरीले जिल्लाका ग्रामीण सडकहरु बन्द भएका छन् । लगातारको झरीले हिलाम्य भएपछि जिल्लाका प्राय सबै ग्रामीण सडकहरु करिब एक महिनादेखि बन्द भएका हुन् ।जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासग

    • प्रकाशित मितिः असार 26, 2075
    • 2296 पटक पढिएको
    • संवादताता
  • कारबाहीको माग

    नमस्ते खोटाङ संवाददाता-  खोटाङ, असार २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेलमाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठनहरुले कारबाहीको माग गरेका छन् । युवा संघ नेपाल, अनेरास�

    • प्रकाशित मितिः असार 25, 2075
    • 3233 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक तुवाचुङ जायजुम सङ्कटमा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार २४–किरात ऐतिहासिकथलो तुवाचुङ जायजुम सङ्कटमा परेको छ । त्यसको मुनि मध्यपहाडी लोकमार्ग खन्ने क्रममा एक्साभेटर प्रयोग गरेर ढुङ्गा निकालिएपछि त्यसको कम्पनले पहिरो जादा सङ्कटमा परेको हो ।

    • प्रकाशित मितिः असार 24, 2075
    • 4354 पटक पढिएको
    • संवादताता
  • विनासकारीलाई कारबाही भएन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार २४–जिल्ला वन कार्यालय खोटाङले धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रको वन विनासमा संलग्नमाथि कारबाही गर्न अझै पनि आनाकानी गरेको छ । सशस्त्र प्रहरी वल हलेसी गुल्मदेखि कालिका भगवती मन्दि

    • प्रकाशित मितिः असार 24, 2075
    • 1937 पटक पढिएको
    • संवादताता
  • यस्तो पो काम

    नमस्ते खोटाङ संवाददाताखोटाङ असार–२३, उमेर ढल्किदो छ । तर युवाको भन्दा कम छैन उनको जागर । युवाले भन्दा फरक सोच र गतिशील सिर्जनामा सधैं जुटिरहेका हुन्छन् हलेसी तुवाचुङ नगरपालिका कदुवाका फौदसिंह कार्की । आफूलाई किसान भनेर चिना�

    • प्रकाशित मितिः असार 23, 2075
    • 2961 पटक पढिएको
    • संवादताता
  • एउटा यस्तो सपना !

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २३–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–१३ का नुनथला खाम्ला (अहिले हुर्लुङ बस्छन्) का १३ वर्षीय दीपीन्द्र राई डालो बेच्न आज असार २३ गते विहानै दिक्तेल बजार आइपुगे । उनको घरमाथ

    • प्रकाशित मितिः असार 23, 2075
    • 2713 पटक पढिएको
    • संवादताता
  • अबरुद्ध सडक सुचारु

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २२–असार २१ गते बिहान हुन लाग्दा (रातको दुई बजे) बर्खेटार आसपास पहिरो जादा अबरुद्ध मध्यपहाडी लोकमार्ग असार २१ गते साझदेखि सुचारु भएको छ । हलेसी तुवाचुङ नगरपालिकाले दिनभर लगाएर पहिरो पन्छाएपछ�

    • प्रकाशित मितिः असार 22, 2075
    • 1449 पटक पढिएको
    • संवादताता
  • पहिरोले मध्यपहाडी सडक अबरुद्ध

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २१–सम्वन्धित निकाय सचेत भई दिएको भए यसरी विपत्ति आई पर्ने थिएन होला । तर उनीहरुको चेतनामा कमी हुदा यस्तो विपत्ति आइपरेको हो । यो भनाई हलेसी तुवाचुङ नगरपालिका काभ्रेका एक स्थानीयको हो । हुन प�

    • प्रकाशित मितिः असार 21, 2075
    • 1647 पटक पढिएको
    • संवादताता
  • बहुप्राविधिक शिक्षालयका लागि निशुल्क जग्गा

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २०–बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बहुप्राविधिक शिक्षालयका लागि स्थानीयले ६७ रोपनी भन्�

    • प्रकाशित मितिः असार 20, 2075
    • 2275 पटक पढिएको
    • संवादताता
  • शिक्षाको गुणस्तर विकासमा योगदान पुर्याउने सम्मानित

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर त्यसको विकासमा योगदान दिनेहरुलाई पुरस्कृत गरेको छ । उसले स्थानीय तह लागूपछि पदभार संहालेको एक वर्ष पूरा भएको अ�

    • प्रकाशित मितिः असार 19, 2075
    • 1767 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनायो

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो । यस अवसरमा पर्यटकी

    • प्रकाशित मितिः असार 19, 2075
    • 1883 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहको एक वर्ष

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १८–स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (दुई नगरपालिका र आठ) गाउ“पालिकाले सडक लागयतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरका छन् ।  सडकलाई प्राथम

    • प्रकाशित मितिः असार 18, 2075
    • 1989 पटक पढिएको
    • संवादताता
  • माघसम्ममा केपिलासगढी उज्यालो हुने

    नमस्ते खोटाङ संवाददाताकेपिलासगढी(खोटाङ), असार १७–स्थानीय विद्युत उत्पादनले छ महिनाभित्र केपिलासगढी गाउ“पालिका उज्यालो हुने भएको छ । रावाखोला जलविद्युत आयोजना आगामी माघसम्ममा सम्पन्न भएपछि उक्त पालिका उज्यालो हुने भएको

    • प्रकाशित मितिः असार 17, 2075
    • 2908 पटक पढिएको
    • संवादताता
  • वाइफाइ पार्क बन्दै

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १७–दिक्तेलको अल्छेढुङ्गामा वाइफाइ पार्क निर्माण सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजना अन्तरगत उक्त वाइफाइ पार्क निर्माण सुरु गरिएको हो । यो वर्ष करिब दुई लाख ५�

    • प्रकाशित मितिः असार 17, 2075
    • 1879 पटक पढिएको
    • संवादताता
  • धार्मिक तथा पर्यटकीय भुलभुलेको स्तरोन्नति

    रामधन राई-खोटाङ, असार–१७, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय स्थल भुलभुलेलाई स्तरोन्नति भइरहेको छ । नगरको ६ नम्बर वडा नेर्पामा रहेको भुलभुले परिसरको पोखरी, प्रवेशद्वार, पाँच धारा, बाटो, स्तम्भ, शौचालय �

    • प्रकाशित मितिः असार 17, 2075
    • 1766 पटक पढिएको
    • संवादताता
  • वनको अधिक्तम उपयोग गरिने

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १६-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वनलाई अधिक्तम उपयोग गरी आयआर्जन गर्ने आवधिक विकास योजना पारित गरेको छ । नगरपालिकाले वन तथा जैविक विविधता, प्राकृति श्रोत, खानी तथा खनिज पदार्थ समेतको

    • प्रकाशित मितिः असार 16, 2075
    • 2293 पटक पढिएको
    • संवादताता
  • व्यवस्थित बन्दै पन्चदोबाटो 

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजार सुधार गरिएको छ । नगरपालिकामा दिक्तेलदेखि अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक सुक्रबार ह�

    • प्रकाशित मितिः असार 16, 2075
    • 1795 पटक पढिएको
    • संवादताता
  • विकासमा होडबाजी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १६–मान्छेका लागि इच्छा शक्ति नै सफलताको एउटा दर्बिलो पक्ष हो । त्यसै अनुसार हरेक क्रियाकलापहरुको सफलता हात पर्छ । त्यस्तै भयो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–२ सोल्मा र वडा �

    • प्रकाशित मितिः असार 16, 2075
    • 2054 पटक पढिएको
    • संवादताता
  • पाँच वर्षपछि नेपालमा एउटा कम्युनिष्ट पार्टी मात्र हुनेछ ः नेता भट्टराई

    बनियानी, झापा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले �

    • प्रकाशित मितिः असार 16, 2075
    • 1844 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित