ताजा अपडेट

    Showing 2,441-2,460 of 2,483 items.
  • दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना हुने

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजश्व संकलनमा सहजता दिलाउन करदाता सेवा क�

    • प्रकाशित मितिः साउन 22, 2075
    • 3296 पटक पढिएको
    • संवादताता
  • ९५ प्रतशत काम

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत �

    • प्रकाशित मितिः साउन 15, 2075
    • 2024 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा चराउदै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३२ वर्षीय दिपक भट्टराईविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । गत साउन ४ गते दि

    • प्रकाशित मितिः साउन 9, 2075
    • 3423 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा गोठाला गर्दै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दिपक भट्टराईविरुद्ध प्रहरीमा उजुरी परेको छ । गत साउन ४ गते दिउसो करीब त

    • प्रकाशित मितिः साउन 9, 2075
    • 2792 पटक पढिएको
    • संवादताता
  • महिला बलात्कृत

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–यहा“स्थित एक महिला बलात्कृत भएकी छन् । दिक्तेल बजार आएर घर फर्कने क्रममा साकेला गाउ“पालिका–२ की ३५ वर्षीया महिला गत साउन १ गते दिउसो करिब १२ बजेतिर स्थानीय बेलिया भन्ने ठाउ“मा बलात्�

    • प्रकाशित मितिः साउन 9, 2075
    • 2397 पटक पढिएको
    • संवादताता
  • फरार अभियुक्त पक्राउ

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–एक वर्षअघि स्थानीय एक बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने फरार रहेका एक युवा पक्राउ परेका छन् । २०७४ जेठ १९ गते रात १२ बजे स्थानीय बालिकालाई बलात्कार प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढ�

    • प्रकाशित मितिः साउन 9, 2075
    • 2207 पटक पढिएको
    • संवादताता
  • रोकिएन अवैध ढुङ्गा खानी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,साउन ६–‘सिंहदरबारको अधिकार गाउ“–गाउ“मा’ पुगेको एक वर्ष पुगेको छ । सिंहदरबारको कानुन स्थानीय तहमा आएको छ । यद्यपि केही विषयमा त्यसको प्रत्याभुति भने हुन सकेको छैन । कानुनको धज्जी उडाइएक�

    • प्रकाशित मितिः साउन 6, 2075
    • 1739 पटक पढिएको
    • संवादताता
  • साउदीमा अलपत्र परेका ३८ नेपाली चार दिनदेखि भोकै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन ४–साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र तलब नपाउ“दा अलपत्र परेका उनीहरू गत �

    • प्रकाशित मितिः साउन 4, 2075
    • 1526 पटक पढिएको
    • संवादताता
  • साउदीमा ३८ नेपाली अलपत्र

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन २–साउदी अरबमा खोटाङ लगायतका ३८ नेपाली अलपत्र परेका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र दाम नपाउ“दा अलपत्र परेका हुन् ।  साउदी पुगे यता नौ सय र�

    • प्रकाशित मितिः साउन 2, 2075
    • 1675 पटक पढिएको
    • संवादताता
  • एक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट

    नमस्ते संवाददाता- खोटाङ साउन १–जिल्ला अदालत खोटाङले यस आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत साउन १ गतेदेखि हिजो असार मसान्तसम्ममा दुई सय १६ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले वर्ष दिनभित्र फछ्र्�

    • प्रकाशित मितिः साउन 1, 2075
    • 1432 पटक पढिएको
    • संवादताता
  • दिप्रुङचुइचुम्मामा सानीमा बैंक

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार ३२–दिप्रुङचुइचुम्मा गाउ“पालिकामा सानीमा बैंक स्थापना भएको छ । असार ३२ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेपछि विधिवत रुपमा कारोबार सुरु भएको छ । यसले सर्वसाधारण तथा सरकार�

    • प्रकाशित मितिः असार 32, 2075
    • 2193 पटक पढिएको
    • संवादताता
  • चोरले यसरी निकाले बैंकबाट रकम 

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार ३१–अनुदानको प्रलोभनमा पारेर पीडिक बनेका किसानमध्येका खोटाङ नेर्पाका सन्तु गुरुङको खाताको रकम चोर्ने व्यक्तिले काठमाडौंस्थित सरस्वतीनगर शाखाबाट दिउसो दुई बजेर २७ मिनेट जादा निकालेको खु�

    • प्रकाशित मितिः असार 31, 2075
    • 3944 पटक पढिएको
    • संवादताता
  • अनुदानको प्रलोभनमा लाखौं ठगी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार ३१–तपाईको गाउ“ ठाउ“मा केही कार्यक्रम सञ्चालन गर्छु भन्दै कुनै नौलो मान्छे आएका छन् ? यदी आएका छन् भने राम्ररी बुझेर मात्र संगत गर्नुहोस् । किन भने तपाईलाई डुबाउन सक्छ । यसको एउटा उदाहरण ह

    • प्रकाशित मितिः असार 31, 2075
    • 2287 पटक पढिएको
    • संवादताता
  • प्राथमिकतामा पूर्वाधार

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार ३१–अधिकांश पालिकाहरुले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम पारित गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ का लागि भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्�

    • प्रकाशित मितिः असार 31, 2075
    • 1874 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट ६८ करोड ६९ लाख ९६ हजार बढी  

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६८ करोड ६९ लाख ९६ हजार रुपैया“को बजेट पारित गरेको छ । असार २९ गते आयोजित दोश्रो नगरसभाले यत्तिको बजेट पारित गरेको हो । �

    • प्रकाशित मितिः असार 29, 2075
    • 1999 पटक पढिएको
    • संवादताता
  • खोटेहाङ गाउँपालिकाको बजेट ३० करोड

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २९–सडकलाई प्राथमिकतामा राखेर खोटेहाङ गाउँपालिकाले झण्डै ३० करोडको बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि २९ करोड ९३ लाख ६३ हजार बराबरको नीति तथा कार्यक्रम असार २८ गते पारित गरेको �

    • प्रकाशित मितिः असार 29, 2075
    • 1995 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कको बजेट २८ करोड ५६ लाख बढी विनियोजन

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार २८ –ऐसेलुखर्क गाउ“पालिकाले आगामी आर्थिक वर्ष २०७५ ÷ ०७६ का लागि २८ करोड ५६ लाख आठ हजार नौ सय ८७ रुपैया“को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार २७ गते भौतिक पूर्वाधारलाई प्राथमिकता�

    • प्रकाशित मितिः असार 28, 2075
    • 2371 पटक पढिएको
    • संवादताता
  • रमणीय रुपाकोट

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार २७–खोटाङको रमणीय रुपाकोट करिब ३ हजार मिटर उचाइमा अवस्थित छ । विभिन्न हिमश्रृङखला, विभिन्न ठाउ“को दृष्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न सकिन्छ । पर्यटकीय स्थल रुपाकोट क�

    • प्रकाशित मितिः असार 27, 2075
    • 2117 पटक पढिएको
    • संवादताता
  • पर्यटन गन्तव्य बन्दै मझुवा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेल नजिकै बुद्धेश्वर महादेव गुफा पर्दछ । दिक्तेलदेखि करिब आधा घण्टा दक्षिणी उकालो छिचोलेपछि यो गुफा पुगिन्छ । करि�

    • प्रकाशित मितिः असार 27, 2075
    • 1904 पटक पढिएको
    • संवादताता
  • गन्तव्यको केन्द्र विन्दु बन्दै भुलभुले

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार २७–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको भुलभुले पर्यटनको केन्द्रविन्दु बन्न थालेको छ । धार्मिक तथा पर्यटकीयस्थल भुलभुलेको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासमा तीर्थालु �

    • प्रकाशित मितिः असार 27, 2075
    • 2108 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित