ताजा अपडेट

    Showing 2,081-2,100 of 2,483 items.
  • अचाक्ली भाडा असुलेपछि भाडादर निर्धारण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २०–लकडाउनको बेला विरामी तथा काम विशेषले गाडी रिजर्भ गर्नु पर्दा यातायात व्यवसायीहरुले अचाक्ली भाडा असुलेको गुनासोपछि भाडा दर निर्धारण गरिएको छ । जेठ २० गते बसेको कोभिड १९ नियन्त्रण तथा र�

    • प्रकाशित मितिः जेठ 20, 2077
    • 1800 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा आरडीटी पोजिटिभ देखिएका दुई जनाको पीसीआरका लागि स्वाब सङ्कलन गरियो, स्वाब काठमाडौं पठाउने तयारी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आरडीटी पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब सङकलन गरिएको छ । जेठ १८ गते दिक्तेलमा गरिएको आरडीटी परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको थियो । दुबै �

    • प्रकाशित मितिः जेठ 19, 2077
    • 1435 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा थप दुई जनाको आरडीटी पोजिटिभ, पीसीआरका लागि स्वाब पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १८–जन्तेढुङ्गा गाउ“पालिकामा थप दुई जनाको आरडीटी पोजिटिभ देखिएको छ । उक्त पालिकामा जेठ १८ गते गरेको आरडीटी परीक्षणमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उक्त पालिकामा गत जेठ १६ गते पनि

    • प्रकाशित मितिः जेठ 18, 2077
    • 1528 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्कमा थप पा“च जनाको आरडीटी पोजिटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–जिल्लाको ऐसेलुखर्क गाउ“पालिकामा थप पा“च जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १७ गते ५३ जनाको आरडीटी परीक्षण गर्दा पा“च जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उक्त गाउ“पालिक�

    • प्रकाशित मितिः जेठ 17, 2077
    • 1678 पटक पढिएको
    • संवादताता
  • अग्रपङ्क्तिमा खटिनेको पीसीआर रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–अग्रपङक्तिमा खटिनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी तथा पत्रकारहरुको गत जेठ १२ गते सङ्कलन गरिएको ८५ मध्ये ८३ जनाको स्वाब पर�

    • प्रकाशित मितिः जेठ 16, 2077
    • 1711 पटक पढिएको
    • संवादताता
  • खोटाङमा सात जनामा आरडीटी पोजिटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–जिल्लाका विभिन्न पालिकाहरुमा गरिएको आरडीटी परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १६ गते गरिएको आरडीटीमा ऐलेलुखर्क गाउ“पालिकामा दुई, जेन्तेढुङ्गा गाउ“पालिकामा तीन र �

    • प्रकाशित मितिः जेठ 16, 2077
    • 2191 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डाको फोटो उपलब्ध गराउने पुरस्कृत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीले दुर्लभ रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउनेलाई पुरस्कृत गरेको छ । स्थानीय छिमालुङ सामुदायिक वनमा रहेको लोपोन्मुख रेडपाण्डाको फोटो र भिडियो �

    • प्रकाशित मितिः जेठ 16, 2077
    • 2362 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस परीक्षण तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–जिल्लामा कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिलाइएको छ । कोरोना भाइरस परीक्ष्ँणका लागि जिल्लाका दश स्थानीय तहका ३० जनालाई उक्त तालिम दिलाइएको हो ।आरडीटी, पीसीआरक

    • प्रकाशित मितिः जेठ 15, 2077
    • 1292 पटक पढिएको
    • संवादताता
  • फ्रन्ट लाइनमा बसेर काम गर्नेको पीसीआर परीक्षणमा पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–फ्रन्ट लाइनमा बसेर काम गर्ने सहित अन्य ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । जेठ १२ गते जिल्लामा फ्रन्ट लाइनमा बसेर का

    • प्रकाशित मितिः जेठ 12, 2077
    • 1817 पटक पढिएको
    • संवादताता
  • हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ को पीसीआर रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा संक्रमित युवाका परिवार सहित अन्य ४३ जनको रिपोर्ट नेगे

    • प्रकाशित मितिः जेठ 10, 2077
    • 1434 पटक पढिएको
    • संवादताता
  • एकल महिलाको हत्या

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–खोटेहाङ गाउ“पालिका–५ चिप्रिङकी ६१ वर्षीया एकल महिलाको हत्या भएको छ । जेठ ८ गते राती करिब दश बजेतिर एकल महिला रत्नकुमारी राईको हत्या भएको हो ।खोटाङका प्रहरी नायव उपरीक्षक नारायण चिमोर

    • प्रकाशित मितिः जेठ 9, 2077
    • 1587 पटक पढिएको
    • संवादताता
  • जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ८–स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । पीसीआरका लागि भीटीएम, आरडीटी लगायतका अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।प्रतिनिधिसभा सदस्य वि�

    • प्रकाशित मितिः जेठ 8, 2077
    • 1634 पटक पढिएको
    • संवादताता
  • संक्रमितलाई विराटनगर पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६ –जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी कात्तिकेका २० वर्षीय युवालाई  विराटनगरस्थित कोभिड उपचार केन्द्रमा पठाइएको छ । उनलाई जेठ ६ गते पठाइएको हो । उनका स

    • प्रकाशित मितिः जेठ 6, 2077
    • 1602 पटक पढिएको
    • संवादताता
  • काठमाडौंबाट आएका युवा कोरोना संक्रमित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६–हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका २० वर्षीय युवामा कोरोना पुष्टि भएको छ । धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले जेठ ५ गते संक्रमित भएको पुष्टि भएको हो ।यी युवा बैशाख १२ गत�

    • प्रकाशित मितिः जेठ 6, 2077
    • 1510 पटक पढिएको
    • संवादताता
  • अग्र पङ्तिमा खटिनेको आरडीटी गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ५– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको �

    • प्रकाशित मितिः जेठ 5, 2077
    • 1671 पटक पढिएको
    • संवादताता
  • लकडाउन उलङ्घन गर्ने प्रहरी नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–लकडाउन उलङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङको दिक्तेलमा लकडाउन उलङ्घन गर्ने २९ जनालाई नियन्त्रणमा लिएर सचेतना दिएर पठाइएको छ ।प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अ

    • प्रकाशित मितिः जेठ 3, 2077
    • 1325 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाका ३४ जनाको पीसीआर परीक्षण गर्न पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३४ जनाको पीसीआर टेष्टका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरसको संक्रमण भएर÷नभएको यक�

    • प्रकाशित मितिः जेठ 3, 2077
    • 1606 पटक पढिएको
    • संवादताता
  • विकासका कामले गति लियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–लकडाउनकै बेला जिल्लामा विकास निर्माणका कामले गति लिएको हो । विकासे योजनाहरु सञ्चालनका लागि लडकाउन खुकुलो बनाइएका पछि सडक, सिंचाइ, भवन लगायतका निर्माणका कामले गति लिएको हो ।राज्यले नै वि�

    • प्रकाशित मितिः जेठ 3, 2077
    • 1542 पटक पढिएको
    • संवादताता
  • हराएका युवा मृत फेला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–खोटेहाङ गाउ“पालिका–१ लिकुवापोखरीका १७ वर्षीय पासाङ तामाङ हराएको २२ दिनपछि मृत फेला परेका छन् । गत बैशाख १० गते हराएका तामाङ बैशाख ३१ गते खहरे सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फे

    • प्रकाशित मितिः जेठ 2, 2077
    • 1557 पटक पढिएको
    • संवादताता
  • लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापन

    नमस्ते खोटाङ संवाददाताखोटाङ, जेठ २–समाजवादी पार्टी नेपाल खोटाङले लिपुलेक लगायतका सीमा अतिक्रमण रोक्न सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ �

    • प्रकाशित मितिः जेठ 2, 2077
    • 1299 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित