स्वास्थ्य

    Showing 121-140 of 189 items.
  • ऐसेलुखर्कमा थप पा“च जनाको आरडीटी पोजिटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–जिल्लाको ऐसेलुखर्क गाउ“पालिकामा थप पा“च जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १७ गते ५३ जनाको आरडीटी परीक्षण गर्दा पा“च जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उक्त गाउ“पालिक�

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1138 पटक पढिएको
    • संवादताता
  • अग्रपङ्क्तिमा खटिनेको पीसीआर रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–अग्रपङक्तिमा खटिनेहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी तथा पत्रकारहरुको गत जेठ १२ गते सङ्कलन गरिएको ८५ मध्ये ८३ जनाको स्वाब पर�

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1150 पटक पढिएको
    • संवादताता
  • खोटाङमा सात जनामा आरडीटी पोजिटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–जिल्लाका विभिन्न पालिकाहरुमा गरिएको आरडीटी परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १६ गते गरिएको आरडीटीमा ऐलेलुखर्क गाउ“पालिकामा दुई, जेन्तेढुङ्गा गाउ“पालिकामा तीन र �

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1658 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस परीक्षण तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–जिल्लामा कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिलाइएको छ । कोरोना भाइरस परीक्ष्ँणका लागि जिल्लाका दश स्थानीय तहका ३० जनालाई उक्त तालिम दिलाइएको हो ।आरडीटी, पीसीआरक

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 747 पटक पढिएको
    • संवादताता
  • फ्रन्ट लाइनमा बसेर काम गर्नेको पीसीआर परीक्षणमा पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–फ्रन्ट लाइनमा बसेर काम गर्ने सहित अन्य ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । जेठ १२ गते जिल्लामा फ्रन्ट लाइनमा बसेर का

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 1215 पटक पढिएको
    • संवादताता
  • हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ को पीसीआर रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–हलेसीका संक्रमित युवासंग सम्पर्कित ४३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा संक्रमित युवाका परिवार सहित अन्य ४३ जनको रिपोर्ट नेगे

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 959 पटक पढिएको
    • संवादताता
  • जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ८–स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । पीसीआरका लागि भीटीएम, आरडीटी लगायतका अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।प्रतिनिधिसभा सदस्य वि�

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1071 पटक पढिएको
    • संवादताता
  • संक्रमितलाई विराटनगर पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६ –जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी कात्तिकेका २० वर्षीय युवालाई  विराटनगरस्थित कोभिड उपचार केन्द्रमा पठाइएको छ । उनलाई जेठ ६ गते पठाइएको हो । उनका स

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1059 पटक पढिएको
    • संवादताता
  • काठमाडौंबाट आएका युवा कोरोना संक्रमित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ६–हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीका २० वर्षीय युवामा कोरोना पुष्टि भएको छ । धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले जेठ ५ गते संक्रमित भएको पुष्टि भएको हो ।यी युवा बैशाख १२ गत�

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 951 पटक पढिएको
    • संवादताता
  • अग्र पङ्तिमा खटिनेको आरडीटी गरिने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ५– कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको �

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1146 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकाका ३४ जनाको पीसीआर परीक्षण गर्न पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबाट जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३४ जनाको पीसीआर टेष्टका लागि थ्रोट स्वाब पठाइएको छ । कोरोना भाइरसको संक्रमण भएर÷नभएको यक�

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1075 पटक पढिएको
    • संवादताता
  • आरडीटी पोजिटिभ भएकाको पिसिआर नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ३०–साकेला गाउ“पालिका–२ रतन्छाका दुई जनामा आरडीटी पोजिटिभ देखिएपछि गरिएको पिसिआर भने नेगेटिभ देखिएको छ । बैशाख २९ गते आरडीटीमा ५८ र २३ वर्षीयमा पोजिटिभ देखिएपछि विराटनगरस्थित प्रदे�

    • प्रकाशित मितिः बैशाख ३०, २०७७
    • 1070 पटक पढिएको
    • संवादताता
  • साकेलामा आरडीटी परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–साकेला गाउ“पालिकाको वडा नं–२ रतन्छामा बैशाख २९ गते गरिएको आरडीटी परीक्षणमा दुई जनामा पोजेटिभ देखिएको छ । गत फागुन ११ गते दुबईबाट नेपाल आएका ५८ वर्षीय पुरुष र भक्तपुरबाट बैशाख १३ ग�

    • प्रकाशित मितिः बैशाख २९, २०७७
    • 780 पटक पढिएको
    • संवादताता
  • दीर्घ रोगीलाई घरैमा औषधी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २८–विभिन्न स्थानीय तहले दीर्घरोगीहरुलाई औषधी वितरण गरेको छ । लकडाउनका कारण दीर्घ रोगीहरुलाई औषधी व्यवस्था गर्न असहज भएकाले स्थानीय तह आफैले उपलब्ध गराएको हो ।जिल्लाका दिप्रुङ चुइचुम्

    • प्रकाशित मितिः बैशाख २८, २०७७
    • 1041 पटक पढिएको
    • संवादताता
  • जालपा क्वारेन्टाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ बैशाख–२४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दोश्रो चरणमा गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा सबैको नेगेटिभ देखिएको छ । उक्त नगरपालिकाको वडा नं १२ जालपामा बैशाख २४ गते २३ ज�

    • प्रकाशित मितिः बैशाख २४, २०७७
    • 1180 पटक पढिएको
    • संवादताता
  • युवाहरुको एउटा यस्तो अभियान

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २४–मुलुकमा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले त्यसलाई रोक्न एउटा वडाका युवाहरु परिचालित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवाहरुले आफ्नो गाउ“ प्रवेशमा कडा

    • प्रकाशित मितिः बैशाख २४, २०७७
    • 1215 पटक पढिएको
    • संवादताता
  • साकेला र देवाली मनाउदा सावधानी अपनाऔं

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–चाडबाड तथा कुलपूजा गर्दा सावधानी अपनाउ“न आग्रह गर्ने निर्णय भएको छ । बैशाख २३ गते बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले किरातीहरुको उभौल�

    • प्रकाशित मितिः बैशाख २३, २०७७
    • 1099 पटक पढिएको
    • संवादताता
  • कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोटेहाङले रकमान्तर ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–खोटेहाङ गाउ“पालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २९ लाख भन्दा बढी रुपैया“ रकमान्तर गरेको छ । विभिन्न योजना तथा कार्यक्रमको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि

    • प्रकाशित मितिः बैशाख २०, २०७७
    • 1145 पटक पढिएको
    • संवादताता
  • विकास बजेट कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २०–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले योजनाको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्ने निर्णय गरेको छ । गत बैशाख १६ गते बसेको गाउ“ कार्यपालिकाको बैठकले कोरोना भाइरस रो�

    • प्रकाशित मितिः बैशाख २०, २०७७
    • 1043 पटक पढिएको
    • संवादताता
  • औषधी वितरण जारी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनले प्रभावित नियमित औषधी सेवन गर्नेहरुलाई दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले निशुल्क औषधी वितरण जारी राखेको छ । आफ्नो

    • प्रकाशित मितिः बैशाख १६, २०७७
    • 1212 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित