समाचार

    Showing 1,881-1,900 of 2,460 items.
  • लफ्याङमा फुटबल प्रतियोगिता हुदै

    सविना अछामे–खोटाङ, पुस २१–आगामी फागुन १० गतेबाट मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–५ लफ्याङस्थित रणजितमान राई खेल मैदानमा प्रतियोगिता �

    • प्रकाशित मितिः पुस 21, 2077
    • 1367 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा सुन्तला महोत्सव

    सविना अछामे–खोटाङ, पुस १९–जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिवी निवारण पूर्वाधार’ भन्ने नारा सहित पुस १८ र १९ गते महोत्सव

    • प्रकाशित मितिः पुस 19, 2077
    • 1953 पटक पढिएको
    • संवादताता
  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    सविना अछामे–खोटाङ, पुस–१६ खोटाङमा टयाक्टर दुर्घटना हु“दा एक जनाको मृत्यू भएको छ । रावाबेसी गाउ“पालिका वडा नम्बर–१ कुभिण्डेको डुम्रेपानीमा ना ७ त ४७२७ नम्बरको ट्याक्टर दुर्घटना हु“दा स्थानीय २६ वर्षीय राजन सार्कीको

    • प्रकाशित मितिः पुस 16, 2077
    • 1268 पटक पढिएको
    • संवादताता
  • शिक्षक दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्नु : उच्च अदालत

    सविना अछामे–खोटाङ, पुस १५–हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक दरबन्दी मिलानबारे गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश जारी गरेको छ । गत पुस १ गते शिक्षक दरबन्दी मिलानको विषयमा गरेको निर्णय कार्यान्वयन नगर्न/नगरा�

    • प्रकाशित मितिः पुस 15, 2077
    • 1230 पटक पढिएको
    • संवादताता
  • भेटीबाट पा“च लाख बढी सङ्कलन

    सविना अछामे–खोटाङ, पुस १५–पछिल्लो एक महिनाको अवधिमा हलेसीमा करिब पा“च लाखबढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीपछि मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म पा“च लाख ६४ हजार दुई सय ९० रुपैया“ सङ्कलन भएको हो । कोरोना भाइरसको का�

    • प्रकाशित मितिः पुस 15, 2077
    • 1585 पटक पढिएको
    • संवादताता
  • तमु ल्होसार धुमधामले मनाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १५-तमु (गुरुङ) समुदायले तमु ल्होसार मनाएका छन् । उनीहरुले तमु ल्होसारका दिन अर्थात पुस १५ गते मनाउँने गर्दछन् । यो वर्ष मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गरेर ल्होसार मनाएका हुन् ।खोट

    • प्रकाशित मितिः पुस 15, 2077
    • 1760 पटक पढिएको
    • संवादताता
  • उधौली साकेलाको रौनक (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस १५–ऐतिहासिक मझुवागढीमा उधौलीको अवसरमा साकेला नाचिएको छ । किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिको आयोजनामा उधौली साकेला ना“चिएको हो । उधौली साकेलामा बालब�

    • प्रकाशित मितिः पुस 15, 2077
    • 1874 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीको कदम विरुद्ध दाहाल–नेपाल पक्षको प्रदर्शन (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ। पुस १४–प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मङ्गलबार विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध स्�

    • प्रकाशित मितिः पुस 14, 2077
    • 1640 पटक पढिएको
    • संवादताता
  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    सविना अछामे–खोटाङ, पुस १३–आफैले चलाएको टयाक्टरले किच्दा खोटाङमा चालकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका– १ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोढ्ने साप्सु खोलामा पक्की पुल निर्माणको क

    • प्रकाशित मितिः पुस 13, 2077
    • 1656 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध दिक्तेलमा कांग्रेसको प्रदर्शन (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १३–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस खोटाङले दिक्तेलमा पुस १३ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै संसद पुनस्थापनाको मा

    • प्रकाशित मितिः पुस 13, 2077
    • 1969 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा जनता समाजवादी पार्टीको विरोध प्रदर्शन (फोटो सहित)

    सविना अछामे– खोटाङ, पुस १२–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा प्रदर्शन गरेको छ । पुस १२ गते जुलुस सहित दिक्तेल बजारका विभिन्न ठाउ“हरुमा केन्द्रीय

    • प्रकाशित मितिः पुस 12, 2077
    • 1517 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री ओलीको कदमको समर्थनमा मोटरसाइकल ¥याली (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १२–प्रधानमन्त्री केपी ओलीको कदमको समर्थनमा ओली पक्षधर नेकपाका नेता–कार्यकर्ताहरुले पुस १२ गते दिक्तेल बजारमा मोटरसाइकल ¥याली गरेको छ । दिक्तेलको अल्छेढुङ्गाबाट सुरु ¥याली दिक्तेल ब

    • प्रकाशित मितिः पुस 12, 2077
    • 1376 पटक पढिएको
    • संवादताता
  • जनता समाजवादी पार्टीले दिक्तेलमा मसाल जुलुस प्रदर्शन, प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको लाठी चार्ज

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले दिक्तेल बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । पुस ११ गते दिक्तेलको किरातचौकदेखि त्रिवेणीच�

    • प्रकाशित मितिः पुस 11, 2077
    • 1680 पटक पढिएको
    • संवादताता
  • नेकपा दाहाल–नेपाल पक्षका नेताहरु भेटघाटमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले कार्यकर्ता भेटघाट सुरु गरेका छन् । केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, पूर्व सभासद पा“चकर्ण राई, जिल्ला अ�

    • प्रकाशित मितिः पुस 11, 2077
    • 1524 पटक पढिएको
    • संवादताता
  • राजन राई दाहाल–नेपालतिर

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई दाहाल–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा खुलेका छन् । गत पुस ७ गते कुनै पनि (ओली, दाहाल–नेपाल) पक्षको भेलामा सहभागी न

    • प्रकाशित मितिः पुस 11, 2077
    • 1766 पटक पढिएको
    • संवादताता
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध राके जुलुस (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति र प्रधानन्त्रीको कदम विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भातृ संगठन युवा संघ र विद्यार्थी संगठनले पुस १० गते साझ राके जुलुस प्रद�

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1694 पटक पढिएको
    • संवादताता
  • हलेसीमा विद्युत विस्तार तिब्र

    सविना अछामे–खोटाङ, पुस १०–हलेसी तुवाचुङ नगरपालिका च्यास्मिटारको दाल्फुमा विद्युत विस्तार भएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत विस्तार गरिएको हो । पोल गाड्ने, तार टा“ग्ने, ट्रासफर्मर राख्ने, मिटरबक्स जडान गर्ने लगा�

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1701 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि बैंकबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने

    सविना अछामे–खोटाङ, पुस १०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले कर्मचारी मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वि�

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1409 पटक पढिएको
    • संवादताता
  • खोटाङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजवादी पार्टीले असंवैधानिक कदमको विरुद्ध राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुस १० गते वि

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1497 पटक पढिएको
    • संवादताता
  • मालपोत कार्यालय खोटाङका नायव सुब्बाको सवारी दुर्घटनामा मृत्यु

    सविना अछामे–खोटाङ, पुस, ९ – मोटरसाइकल दुर्घटनामा मालपोत कार्यलय खोटाङमा कार्यरत नायब सुब्बा हरिलाल राईको मृत्यु भएको छ । पुस ८ गते लहानमा काठमाण्डौबाट पूर्वतर्फ जा“दै गरेको बसको ठक्करबाट राईको मृत्यु भएको हो । राई दिक्ते�

    • प्रकाशित मितिः पुस 9, 2077
    • 1395 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित