समाचार

    Showing 1,841-1,860 of 2,460 items.
  • खोसेलाबाट आकर्षक सामग्री

    सविना अछामे– खोटाङ, माघ २२–हलेसी तुवाचुङ नगरपालिकामा मकैको खोसेलाबाट आकर्षक सामाग्री बनाउ“न एक महिने तालिम सुरु गरेको हो । स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ“ने उद्देश्यले  नगरपालिकाले ‘गरिवी निवारणका

    • प्रकाशित मितिः माघ 22, 2077
    • 1724 पटक पढिएको
    • संवादताता
  • मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन

    सविना अछामे–खोटाङ माघ २२–दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकै बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले माघ २० गते उद्घ�

    • प्रकाशित मितिः माघ 22, 2077
    • 1436 पटक पढिएको
    • संवादताता
  • संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरुद्ध खोटाङ बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्ति गरेको विरुद्ध दाहाल–नेपाल पक्षधरले माघ २२ गते खोटाङ बन्द गरेका छन् । यातायात, शैक्षिक संस्थाहरु, ब्यापार व्यवसाय लगायतको बन्द गरेका �

    • प्रकाशित मितिः माघ 22, 2077
    • 1481 पटक पढिएको
    • संवादताता
  • सात वर्षीय बालकको जलेर मृत्यु

    सविना अछामे–खोटाङ, माघ २१–रावाबेसी गाउ“पालिका–४ डुम्रेधारापानीमा आगोमा जलेर सात वर्षीय जेसन मगरको ज्यान गएको छ । भत्किएको घरमा माच बनाएर राखिएको खर र परालमा आगो लाग्दा मगरको मृत्यु भएको हो । माघ २० गते साथीहरुस“ग खेल्�

    • प्रकाशित मितिः माघ 21, 2077
    • 1427 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्री ओलीको कदम विरुद्ध कांग्रेस भातृ संगठनहरुको विरोध प्रदर्शन

    सविना अछामे–खोटाङ, माघ २०–संसद विघटनको विरोधमा नेपाली कांगे्रसको विभिन्न भातृ संगठनहरुले दिक्तेलमा मोटरसाइकल ¥याली प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेकोप्रति कांग्रेस भ

    • प्रकाशित मितिः माघ 20, 2077
    • 1261 पटक पढिएको
    • संवादताता
  • आगलागी पीडितलाई राहत

    सविना अछामे–खोटाङ, माघ २०– खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नि पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत माघ १४ गते भएको आगलागीबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका निर�

    • प्रकाशित मितिः माघ 20, 2077
    • 1254 पटक पढिएको
    • संवादताता
  • सगरमाथा लोकमार्ग निर्माण ढिलासुस्ती बारे दिप्रुङ चुइचुम्माको चासो

    सविना अछामे–खोटाङ, माघ १८–सगरमाथा लोकमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम ढिलासुस्तीको विषयमा दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चासो देखाएको छ । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ (२७ किलमिटर खण्डक�

    • प्रकाशित मितिः माघ 19, 2077
    • 1514 पटक पढिएको
    • संवादताता
  • हलेसीमा पद्मसम्भवको प्रतिमा राख्ने तयारी

    सविना अछामे–खोटाङ, माघ १९– खोटाङको त्रिधार्मिकस्थल हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा राख्ने तयारी गरिएको छ । धार्मिक पर्यटन प्रबद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत�

    • प्रकाशित मितिः माघ 19, 2077
    • 1335 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा बसले किचेर बृद्धाको ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १९–बसले किचेर एक बृद्धाको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी मगरको ज्यान गएको हो । दिप्रुङ चुइचुम्मा गाउ“पालिका–३ पञ्चमी बजारबाट गाइघ

    • प्रकाशित मितिः माघ 19, 2077
    • 1149 पटक पढिएको
    • संवादताता
  • बृद्धाको जलेर मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–खोटेहाङ गाउ“पालिका–७ खोटाङ बजारकी १०१ वर्षीया हिमादेवी अधिकारीको जलेर ज्यान गएको छ । गाइवस्तुलाई खोले पकाउन बालेको आगो ताप्ने क्रममा माघ १६ गते ज्यान गएको हो ।लुगाबाट सल्किएको आगो�

    • प्रकाशित मितिः माघ 16, 2077
    • 1161 पटक पढिएको
    • संवादताता
  • थप ६३ जनाले लिए कोभिड १९ विरुद्धको खोप

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १६–जिल्लाका थप ६३ जनाले कोभिड १९ विरुद्धको खोप लिएका छन् । माघ १६ गते यत्तिकाले खोप लिएका हुन् । माघ १५ गते ७५ जनाले खोप लिएका थिए । दुई दिनमा एक सय ३८ जनाले खोप लिएका हुन् । कोभिड–१९ रोकथाम त

    • प्रकाशित मितिः माघ 16, 2077
    • 1286 पटक पढिएको
    • संवादताता
  • पहिलो दिन ७५ जनालाई कोरोना विरुद्धको खोप

    सविना अछामे–खोटाङ, माघ १६–कोभिड १९ विरुद्धको खोपको पहिलो दिन ७५ जनालाई दिइएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सरसरफाइमा �

    • प्रकाशित मितिः माघ 16, 2077
    • 1169 पटक पढिएको
    • संवादताता
  • तुवाचुङ–जायजुममा रैछाकुलेको प्रतिमा स्तम्भ भत्किपछि तथ्य पत्ता लगाउ“न छानविन समिति गठन

    सविना अछामे–खोटाङ माघ १५–किरात ऐतिहासिक थलो तुवाचुङ–जायाजुममा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भ भत्किएको छ । गुणस्तरहीन वा कसैले भत्काएको भन्ने विषयमा एकीन भने हुन सकेको छैन । गुणस्तरहीन वा कसैले निय�

    • प्रकाशित मितिः माघ 15, 2077
    • 1498 पटक पढिएको
    • संवादताता
  • जनताको सुसूचित हुने अधिकारप्रति गम्भिर भएर काम गर्न आग्रह

    सविना अछामे–खोटाङ, माघ १३–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधर नेताहरुले पत्रकारहरुसमक्ष जनताको पक्षमा कलम चलाउन आग्रह गरेका छन् । माघ १३ गते छलफल कार्यक्रम आयोजना गरी जनताको सुसूचित हुने अधिकारप्रति गम्भ

    • प्रकाशित मितिः माघ 14, 2077
    • 1436 पटक पढिएको
    • संवादताता
  • 'प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्छ'

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १३–दाहाल–नेपाल पक्षधर नेताहरुले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएकाले डटेर परास्त पार्नु पर्ने धारणा राखेका छन् । माघ १३ गते हलेसी तुवाचुङ नगरपालिकाको छापडाडा“मा आयोजित विर�

    • प्रकाशित मितिः माघ 13, 2077
    • 1387 पटक पढिएको
    • संवादताता
  • भूकम्प पीडितहरुद्वारा अनुदान नपाएको गुनासो

    सविना अछामे–खोटाङ, माघ १३–जिल्लाका वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएको लाभग्राहीहरुले गुनासो गरेका छन् । भूकम्पीय आवास पुःननिर्माणको काम अन्तिम चरणमा पुग्दा समेत अनुदानबाट बन्चित हुनु परेको गुनासो गरे

    • प्रकाशित मितिः माघ 13, 2077
    • 1299 पटक पढिएको
    • संवादताता
  • खोटाङमा पहिलो चरणमा एक हजार छ सय १८ जनालाई कोरोना खोप दिइने

    सविना अछामे–खोटाङ, माघ १३–जिल्लाका एक हजार छ सय १८ जनालाई कोभिड–१९ विरुद्घको खोप दिइने भएको छ । पहिलो चरणमा अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षकर्मी, स्वयंसेविका, एम्बुलेन्स् तथा शव वाहन चालक, सरसफाइमा संलग्नलाई पह

    • प्रकाशित मितिः माघ 13, 2077
    • 1270 पटक पढिएको
    • संवादताता
  • पालुङ्गोको फाइदा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १२–स्वास्थ्यको दृष्टिकोणले हरियो सागपातलाई हाम्रो दैनिक आहारमा समावेश गर्नु अनिवार्य मानिन्छ । सागमा पनि चम्सुर र पालुङ्गो मन नपर्ने विरलै होलान् । अझ पालुङ्गोको साग त मीठो मात्र नभएर स्व�

    • प्रकाशित मितिः माघ 12, 2077
    • 1604 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“ड्यो

    सविना अछामे–खोटाङ, माघ १२– दिप्रुङ चुइचुम्मा गाउ“पालिकाले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको बजेट बा“डफा“ड गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को गाउ“सभाले कृषि तथा पशु विकास कार्यक्रमका लागि ग�

    • प्रकाशित मितिः माघ 12, 2077
    • 1494 पटक पढिएको
    • संवादताता
  • कुरिलोको फाइदा

    नमस्ते खोटाङ संवाददाताखोटाङ, माघ ११–कुरिलो स्वास्थ्यका लागि निक्कै उपयोगी मानिन्छ । यो शक्तिबद्र्धक, विर्यबद्र्धक, क्यान्सर प्रतिरोधी, महिलाको महिनावारी गडबडी, दूध नआउने समस्याका लागि दूघबद्र्धक लगायतमा उपयोगी मानिन्छ । �

    • प्रकाशित मितिः माघ 11, 2077
    • 1368 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित