समाचार

    Showing 1,241-1,260 of 2,459 items.
  • बाक्सिला आगलागीमा चार करोड ९९ लाख बढी क्षति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ५–केपिलासगढीको बाक्सिलाबजारमा भएको आगलागीमा झण्डै पाँच करोडको क्षति भएको छ । पुस ४ गते साँझ साडे पाँच बजे भएको आगजनीमा चार करोड ९९ लाख ३३ हजार रुपैयाँको धनमाल क्षति भएको हो ।प्रहरी नायव उप�

    • प्रकाशित मितिः पुस 5, 2079
    • 741 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीको बाक्सिला बजारमा लागेको आगो नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ४–केपिलासगढी गाउ“पालिकाको केन्द्र बाक्सिला बजारमा पुस ४ गते सा“झको भीषण आगो नियन्त्रणमा आएको छ । स्थानीय, प्रहरी लगायतको सक्रियतामा झण्डै डेढ घण्टापछि नियन्त्रणमा आएको हो ।बजारका दीप

    • प्रकाशित मितिः पुस 4, 2079
    • 778 पटक पढिएको
    • संवादताता
  • केपिलासगढीको बाक्सिला बजारमा आगलागी, पाँच घर नष्ट, आगो नियन्त्रणको प्रयास जारी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ४–केपिलासगढी गाउ“पालिकाको केन्द्र बाक्सिला बजारमा पुस ४ गते सा“झबाट सुरु आगलागीले पाच घर नष्ट भएको छ । आगो नियन्त्रणका लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् ।बजारस्थित दीपक ग�

    • प्रकाशित मितिः पुस 4, 2079
    • 881 पटक पढिएको
    • संवादताता
  • आप्रवासी श्रमिक दिवसको अवसरमा दीप प्रज्ज्वलन

    सविना अछामे–खोटाङ, पुस ४–आप्रवासी श्रमिक दिवसको अवसरमा सुरक्षित आप्रवासन (सामी)ले खोटाङमा दीप प्रज्ज्वलन गरेको छ । रोजगारीका सिलसिलामा विदेशमा ज्यान गुमाएका नेपाली कामदारको सम्झनामा पुस ३ गते साझ जिल्ला समन्वय समितिको प्

    • प्रकाशित मितिः पुस 4, 2079
    • 838 पटक पढिएको
    • संवादताता
  • आप्रवासी दिवस मनाइयो

    सविना अछामे–खोटाङ, पुस ३–आप्रवासी श्रमिक दिवस मानाइएको छ । नगरपालिकाले संचालन गरेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तरगत वडा नं १२ जालपा र १३ नुनथलामा दिवस मनाइएको हो । सन २००० डिसेम्बरको १८ तारिखमा संयुक्त राष्ट्र स�

    • प्रकाशित मितिः पुस 3, 2079
    • 813 पटक पढिएको
    • संवादताता
  • बङ्सिलाघाटमा पक्की पुल सिलान्यास

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–बङ्सिलाघाटस्थित सुनकोसी नदीमा पक्की पुल सिलान्यास गरिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ र खोटाङको बराहापोखरी गाउ“पालिका–५ पौवासेरा जोड्ने उक्त पुलको परराष्ट्रमन्त्री डा. न

    • प्रकाशित मितिः पुस 1, 2079
    • 1217 पटक पढिएको
    • संवादताता
  • रेन्बोट्राउटमा आकर्षण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का शरण राईले माछा पालन सुरु गरेको दश वर्ष भयो । सुरु सुरुमा माछा पालनबारे जानकारी नहुदा घाटा ब्यहोर्नु परे पनि अहिले भने मनग्गे आम्�

    • प्रकाशित मितिः पुस 1, 2079
    • 945 पटक पढिएको
    • संवादताता
  • वडा कार्यालयबाटै योजना संझौता सुरु

    दिनेश राई–खोटेहाङ, पुस १–खोटेहाङ गाउ“पालिकाले वडामा सञ्चालन हुने योजनाहरुको संझौता वडा कार्यालयबाटै गर्न सुरु गरेको छ । संझौताका लागि गाउ“पालिकाको केन्द्रमा धाउनु पर्ने वाध्यताको अन्त्य गर्न वडा कार्यँलयमै सझौताको �

    • प्रकाशित मितिः पुस 1, 2079
    • 1078 पटक पढिएको
    • संवादताता
  • खोटाङमा महिला मृत फेला

    सविना अछामे–खोटाङ, मङ्सिर २८–एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्माकी ६४ वर्षीय भीमकुमारी दाहाल मृत फेला परेकी हुन् । मङ्सिर २७ बिहान घा“स काट्न हिडेकी उनी नआएपछि खोज�

    • प्रकाशित मितिः मंसिर 28, 2079
    • 823 पटक पढिएको
    • संवादताता
  • नेपाल पत्रकार महासंघ खोटाङ शाखाको दशौं साधारणसभा सम्पन्न

    सविना अछामे–खोटाङ, मङ्सिर २६–नेपाल पत्रकार महासंघको दशौ साधारणसभा सम्पन्न भएको छ । मङ्सिर २७ गते जिल्ला समन्वय समितिको हलमा आयोजित सभामा विभिन्न कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको हो ।प्रतिनिधिसभाका सदस्य एबम् खाने�

    • प्रकाशित मितिः मंसिर 27, 2079
    • 1285 पटक पढिएको
    • संवादताता
  • एक्स–रे बन्द गरेको सूचनापछि नगरको चासो, अस्पतालले सेवा बन्द नगर्ने

    सविना अछामे–खोटाङ, मङ्सिर २६–जिल्ला अस्पताल खोटाङले एक्स–रे बन्द गर्ने सूचना प्रकाशित गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुगमन गरी बन्द नगर्ने सहमती भएको छ । अस्पतालका निमित्त प्रमुख डा.चतुरनाराय यादवले २५ ग�

    • प्रकाशित मितिः मंसिर 26, 2079
    • 1125 पटक पढिएको
    • संवादताता
  • सुमो दुर्घटना हुदा चालक घाइते

    सविना अछामे– खोटाङ, मङ्सिर २६–टाटा सुमो दुर्घटनामा चालक घाइते भएका छन् । हर्लुङबाट दिक्तेल आउ“दै गरेको को १ ज ३०२७ नम्बरको सुमो दिखुवाखोलामा दुर्घटना हुदा सुनसरी तरहरा घर भएका २६ वर्षीय चालक रामकुमार खनाल घाइते भएका हुन् �

    • प्रकाशित मितिः मंसिर 26, 2079
    • 881 पटक पढिएको
    • संवादताता
  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन र ७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस एक साथ सम्पन्न

    सविना अछामे–खोटाङ, मङ्सिर २४–७४ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न गरिएको छ । दुई दर्जन बढी आयोजकद्वारा आयोजित कार्यक्रम जिल्ला समन्वय समितिको सभा हलमा म�

    • प्रकाशित मितिः मंसिर 24, 2079
    • 884 पटक पढिएको
    • संवादताता
  • पत्रकार गजेन्द्र राई छुटे

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, मङ्सिर २३–पत्रकार गजेन्द्र राई छुटेका छन् । समाचार लेखेकै आधारमा पक्राउ परेका राई काठमाडौं अदालतबाट मङ्सिर २३ गते छुटेका हुन् ।राईलाई साइबर क्राइम मुद्दामा गाइघाटको वीपी चौकबाट मङ्सिर १�

    • प्रकाशित मितिः मंसिर 23, 2079
    • 945 पटक पढिएको
    • संवादताता
  • हलेसीमा सीसी क्यामेरा जडान गरियो

    सविना अछामे–खोटाङ, मङ्सिर २३–हलेसी मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरिएको छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामेरा जडान गरिएको हो । यसअघि पनि सीसी क्यामेरा जडान गरिएको थियो । चट्या�

    • प्रकाशित मितिः मंसिर 23, 2079
    • 828 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङसिर २२–उकालीमा टेक्न लौरी एहोइ समाउनेमा बाङ्गो एहोइ स्यामुनाकस्ले देख्छ, भोक तिर्खा एहोइ कस्ले देख्छ नाङ्गो एहोइ स्यामुनाढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौल�

    • प्रकाशित मितिः मंसिर 22, 2079
    • 1114 पटक पढिएको
    • संवादताता
  • नगरपालिकाको ताकेतापछि अलपत्र सडक निर्माण सुरु

    सविना अछामे–खोटाङ, मङ्सिर २१–नगरपालिकाको ताकेतापछि दिक्तेल–खोटाङ बजार अलपत्र सडक निर्माण सुरु भएको छ । ढुकुछु–बगाले बि.एन.टी निर्माण कम्पनीले काम अलपत्र पारेपछि दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ताकेता गरेको थिय�

    • प्रकाशित मितिः मंसिर 21, 2079
    • 1008 पटक पढिएको
    • संवादताता
  • खोटाङ, भोजपुर र ओखलढुङ्गामा किन हारे एमालेका हस्ती ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–एमाले निवर्तमान प्रमुख सचेतक विशाल भट्टराई दुई हजार छ सय ६९ मतको अन्तरले हार ब्यहोरे । एमाले अध्यक्ष केपी ओलीको नजिक मानिएका उनलाई गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका माओवादीका रा�

    • प्रकाशित मितिः मंसिर 20, 2079
    • 1132 पटक पढिएको
    • संवादताता
  • स्थानीय भन्छन्–‘कांग्रेस नेता ठेकेदार भएको निर्माण कम्पनीले सडक निर्माण अलपत्र बनायो,’ नगरप्रमुख भट्टराई भन्छन्–‘ताकेतापछि कार्यविवरण बुझाएको छ’

    सविना अछामे–खोटाङ, मङ्सिर २०–महुरे–फोक्सिङटार सडक अन्तरगत महुरे–सिम्पानी सडक खण्डका निर्माण व्यवसायीले कार्य विवरण बुझाएको छ । भारत कन्ट्रक्सन-सिद्घी शाही जेभीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई मङ्सिर १५ गते

    • प्रकाशित मितिः मंसिर 20, 2079
    • 1685 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा कफी उत्पादक कृषक समूह गठन

    दिनेश राई–खोटेहाङ, मङ्सिर १९–खोटेहाङ गाउँपालिकामा कफी उत्पादक कृषक समूह गठन गरिएको छ । कफी उत्पादन गरी बजारसम्म पु¥याउने उद्देश्यले मङ्सिर १८ गते समूह गठन गरिएको हो ।समूहको अध्यक्षमा खोटेहाङ गाउँपालिका–६ का इन्द्रकुम�

    • प्रकाशित मितिः मंसिर 19, 2079
    • 1144 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित