समाचार

    Showing 1,181-1,200 of 2,459 items.
  • होलीको रौनक घट्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–यो वर्ष होलीको चहल पहल त्यत्ति देखिएन । स्कुले नानी–बाबुहरु बाहेक अन्य युवाहरु कमै मात्र देखिन्थे । युवा जति विदेश तथा शहरतिर पसेकाले होलीको रौनक घटेको हो । युवाहरु घर नबस्नु र बसेक�

    • प्रकाशित मितिः फागुन 22, 2079
    • 1013 पटक पढिएको
    • संवादताता
  • प्रदेश सांसदहरुलाई बहिस्कार गर्ने चेतावनी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १८–कोसी प्रदेशको विरुद्ध आन्दोलन उत्रिएकाहरुले खोटाङका प्रदेश सांसदहरुलाई निषेध गर्ने चेतावनी दिएका छन् । खोटाङ क का प्रदेशसभा सदस्य पाँचकर्ण राई र खोटाङ ख का प्रदेशसभा सदस्य भूपेन्द�

    • प्रकाशित मितिः फागुन 18, 2079
    • 1085 पटक पढिएको
    • संवादताता
  • ‘कोसी प्रदेश’ नामाङ्कनको विरोधमा प्रदेश १ मुख्यमन्त्रीको पुत्ला दहन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १७–प्रदेश १ को नाम कोसी प्रदेश नामाङकनको विरोधमा मुख्यमन्त्री हिकमत कार्की लगायतको पुत्ला दहन भएको छ । फागुन १७ गते साझ जिल्ला प्रशासन परिसरमा मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका

    • प्रकाशित मितिः फागुन 17, 2079
    • 963 पटक पढिएको
    • संवादताता
  • वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई, युटुबर र कराते खेलाडी पनि पुरस्कृत

    सविना अछामे-खोटाङ, फागुन १४–सोल्मा स्पोर्टस क्लब सोल्माले आयोजना गरेको वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस क्लबको खेलमै�

    • प्रकाशित मितिः फागुन 14, 2079
    • 1037 पटक पढिएको
    • संवादताता
  • पत्रकार चिसाङ शेर्पा पुरस्कृत

    सविना अछामे–खोटाङ, फागुन १४–पत्रकार चिसाङ शेर्पालाई खोटाङ उद्योग वाणिज्य संघले पुरस्कृत गरेको छ । फागुन १३ गते सम्पन्न संघको २५ औं साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शेर्पा पुरस्कृत भएका हुन् ।संघले स्थापना गरेको ‘आर्�

    • प्रकाशित मितिः फागुन 14, 2079
    • 927 पटक पढिएको
    • संवादताता
  • दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दोर्पा चिउरीडाडाँ–रतन्छा बस सञ्चालन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ११–दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दोर्पा चिउरीडाडाँ–रतन्छासम्म फागुन ११ बस सञ्चालन सुरु भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�

    • प्रकाशित मितिः फागुन 11, 2079
    • 875 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा मृगौलासम्वन्धी शिविर सञ्चालन हुने

    सविना अछामे–खोटाङ, फागुन ११–दिक्तेलमा फागुन २४ र २५ गते मृगौलासम्बन्धी शिविर सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय मृगौला दिवसको अवसर पारेर मृगौला रोगसम्बन्धी शिविर सञ्चालन गरिने भएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपा�

    • प्रकाशित मितिः फागुन 11, 2079
    • 1014 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा रामप्रसाद राईको सालिक अनावरण गरियो

    दिनेश राई–खोटाङ, फागुन ८–एक वर्षदेखि घुम्टोमा राखिएको २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक फागुन ८ गते अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुडिखेलमा सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सो�

    • प्रकाशित मितिः फागुन 8, 2079
    • 2073 पटक पढिएको
    • संवादताता
  • साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ८–साकेला गाउँपालिकामा पाँचौं अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । फागुन ७ गते सुरु प्रतियोगितामा विभिन्न छ वटा विधामा ५४ पदकका लागि ५ वटा माविका विद्

    • प्रकाशित मितिः फागुन 8, 2079
    • 944 पटक पढिएको
    • संवादताता
  • नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी

    सविना अछामे–खोटाङ, फागुन ६–नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । फागुन ६ गते दिक्तेलमा भएको चौथो जिल्ला अधिवेशनले सुवेदीलाई चयन गरेको हो ।उपाध्यक्षहरुमा सविना मगर, कल्पना त�

    • प्रकाशित मितिः फागुन 6, 2079
    • 863 पटक पढिएको
    • संवादताता
  • लघुवित्तको ऋण तिर्न नसकेपछि उठिबास

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन ५–केपिलासगढी गाउँपालिका–२ खार्तम्छाकी चन्द्रकला राईको घर ताला लागेको छ । २०७८ असार २७ गते फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट ऋण लिनुनै उनको घरमा ताला लाग्नुको मुख्�

    • प्रकाशित मितिः फागुन 5, 2079
    • 1129 पटक पढिएको
    • संवादताता
  • निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक हजार बढी आँखा रोगीले सेवा पाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, वीपी कोइराजला लायन्स नेत्र अध्ययन केन्द्र (शिक्षण अस्पताल) महाराजगन्ज काठमाडौं र नेत्रज्योति संघको संयुक्त आयोजनामा भएको आँखा शिविरमा एक हजार बढ�

    • प्रकाशित मितिः फागुन 5, 2079
    • 922 पटक पढिएको
    • संवादताता
  • 'जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्छु' : रामकुमार राई

    सविना अछामे–खोटाङ, फागुन ४–नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले जिल्लाको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । फागुन ४ गते प्रेस सेन्टर नेपाल, खोटाङले द

    • प्रकाशित मितिः फागुन 4, 2079
    • 1083 पटक पढिएको
    • संवादताता
  • धरानका नगरप्रमुख हर्क साम्पाङ पुख्यौली थलोमा

    सविना अछामे–खोटाङ फागुन ४–धरान नगरप्रमुख हर्क साम्पाङ पुख्यौली थलो आएका छन् । यसक्रममा उनले साम्पाङ राईको ऐतिहासिक उद्गमस्थलको अवलोकन गरेका छन् । केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गमथलो �

    • प्रकाशित मितिः फागुन 4, 2079
    • 738 पटक पढिएको
    • संवादताता
  • जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य विमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ३–साकेला गाउँपालिकाले बृद्ध–बृद्धा तथा अपाङ्गता भएकाहरुलाई निशुल्क रुपमा विमा कार्ड वितरण गरेको छ । स्वास्थ्यमा पहुँच विस्तार गर्न निशुल्क विमा कार्ड वितरण गरेको हो । ७० वर्ष माथिका

    • प्रकाशित मितिः फागुन 3, 2079
    • 863 पटक पढिएको
    • संवादताता
  • नेकपा माओवादी केन्द्रले २८ औं जनयुद्ध दिवस मनायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १–नेकपा माओवादी केन्द्र खोटाङले २८ औं जनयुद्ध दिवस मनाएको छ । जिल्ला समन्वय समिति खोटाङका सभा हलमा फागुन १ गते शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरी मनाएको हो । कार्यक्रममा अनुश�

    • प्रकाशित मितिः फागुन 1, 2079
    • 886 पटक पढिएको
    • संवादताता
  • स्वास्थ्यकर्मीको आन्दोलनले अस्पतालको सेवा बन्द

    सविना अछामे–खोटाङ, माघ २९–स्वास्थ्यकर्मीको आन्दोलनले जिल्ला अस्पताल खोटाङको आकस्मिक बाहेकका सेवा बन्द भएको छ । गत माघ २७ गते काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल

    • प्रकाशित मितिः माघ 29, 2079
    • 893 पटक पढिएको
    • संवादताता
  • खोटाङ दलित विकास मञ्चको सार्वजनिक सुनुवाइ

    सविना अछामे–खोटाङ, माघ २९–खोटाङ दलित विकास मञ्च नेपाल खोटाङले विभिन्न कार्यक्रमबारे सार्वजनिक सुनुवाइ कायक्रम गरेको छ । मञ्चले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको बारेमा माघ २८ गते दिक्तेलको होटल थ्रि ब्रदर्समा सार्वज

    • प्रकाशित मितिः माघ 29, 2079
    • 830 पटक पढिएको
    • संवादताता
  • खोटाङबजार–पामाखाम भन्ज्याङ सडक निर्माण सुरु

    दिनेश राई–खोटेहाङ, माघ २६–खोटेहाङ गाउँपालिकाको कार्यालयदेखि वडा नम्बर ३ सावाकटहरेको पामाखाम भन्ज्याङसम्मको सडक निर्माण सुरु भएको छ । करिब तीन करोड २४ लाख २९ लाख बढीको बजेटबाट उक्त सडक निर्माण सुरु भएको हो । २०८० बैशाख १५ �

    • प्रकाशित मितिः माघ 26, 2079
    • 1202 पटक पढिएको
    • संवादताता
  • नागरिकको समस्या समाधान गरेरमात्र आयोजनाको कार्य अघि बढाउनु-अध्यक्ष राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ साकेला, माघ २५–अरुण तेश्रो ४०० मेगावट जलविद्युत आयोजनाले पारेको समस्याको समाधान गर्नका लागि बसेको वैठक सहमती जुट्न नसकेपछि पुन फागुन दोश्रो हप्ता बस्नेगरी टुङ्गिएको छ । आयोजनाबाट प्रभावित ज�

    • प्रकाशित मितिः माघ 25, 2079
    • 753 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित