अर्थ/बाणिज्य

    Showing 81-100 of 126 items.
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार 11, 2078
    • 2528 पटक पढिएको
    • संवादताता
  • बैंकका लागि समय तालिका

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २१–जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालित विभिन्न बैंकहरुका लागि समय तालिका निर्धारण गरेको छ । बैशाख २१ गते प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा बसेक�

    • प्रकाशित मितिः वैशाख 21, 2078
    • 1449 पटक पढिएको
    • संवादताता
  • खोसेलाबाट आकर्षक सामग्री

    सविना अछामे– खोटाङ, माघ २२–हलेसी तुवाचुङ नगरपालिकामा मकैको खोसेलाबाट आकर्षक सामाग्री बनाउ“न एक महिने तालिम सुरु गरेको हो । स्थानीय महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउ“ने उद्देश्यले  नगरपालिकाले ‘गरिवी निवारणका

    • प्रकाशित मितिः माघ 22, 2077
    • 1722 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गामा सुन्तला महोत्सव

    सविना अछामे–खोटाङ, पुस १९–जन्तेढुङ्गा गाउ“पालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिवी निवारण पूर्वाधार’ भन्ने नारा सहित पुस १८ र १९ गते महोत्सव

    • प्रकाशित मितिः पुस 19, 2077
    • 1951 पटक पढिएको
    • संवादताता
  • भेटीबाट पा“च लाख बढी सङ्कलन

    सविना अछामे–खोटाङ, पुस १५–पछिल्लो एक महिनाको अवधिमा हलेसीमा करिब पा“च लाखबढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीपछि मङ्सिर १६ गतेदेखि पुस ७ गतेसम्म पा“च लाख ६४ हजार दुई सय ९० रुपैया“ सङ्कलन भएको हो । कोरोना भाइरसको का�

    • प्रकाशित मितिः पुस 15, 2077
    • 1583 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि बैंकबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्ने

    सविना अछामे–खोटाङ, पुस १०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाले कर्मचारी मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणालीमार्फत वि�

    • प्रकाशित मितिः पुस 10, 2077
    • 1409 पटक पढिएको
    • संवादताता
  • बस्नेतको अध्यक्षतामा खोटाङ डिस्टिब्युटर एशोसियसन गठन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–खोटाङ डिस्टिब्युटर एशोसियसन गठन भएको छ । नेपाली उत्पादन तथा निर्यात गरी कारबार गर्ने विभिन्न कम्पनीहरुको दिक्तेल बजारस्थित आधिकारिक डिस्टिब्युटर (डिलर)हरुको मङ्सिर २७ गते भएको भे�

    • प्रकाशित मितिः मंसिर 28, 2077
    • 1401 पटक पढिएको
    • संवादताता
  • सहुलियत कर्जा लगानीमा बैंकहरुको आनाकानी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असोज १५–सहुलीयत कर्जा लगानीमा बैंकहरुले आनाकानी गरेको उद्यमीहरुले गुनासो गरेका छन् । नेपाल सरकार र राष्ट्र बैंकको निर्देशनलाई लत्याएर बैंकहरुले सहुलीयत कर्जा लगानीमा आनाकानी गरेको उद्यमीहर�

    • प्रकाशित मितिः असोज 15, 2077
    • 1529 पटक पढिएको
    • संवादताता
  • अब जालपामा नास्पतीको पेरी र जुस

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ । उक्त ठाउ“मा नास्पाती उत्पादन राम्रो भए पनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन

    • प्रकाशित मितिः भदौ 18, 2077
    • 1605 पटक पढिएको
    • संवादताता
  • माथिल्लो रावाखोला जलविद्युत केन्द्रीय प्रसारणमा जोडियो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १७–माथिल्लो रावाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । केपिलासगढी गाउ“पालिकाको रावाखोलामा उत्पादित तीन मेगावाट क्षमताको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएक�

    • प्रकाशित मितिः भदौ 17, 2077
    • 2472 पटक पढिएको
    • संवादताता
  • जिल्लाका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–जिल्लाका दशै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका सहित आठ गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरप�

    • प्रकाशित मितिः असार 11, 2077
    • 1716 पटक पढिएको
    • संवादताता
  • केपिलासगढी गाउ“पालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम

    केपिलासगढी गाउ“पालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम :   बजेट वक्तव्य : १.१ पृष्ठभूमी ::   श्रीमान् सभाध्यक्ष महोदय, आजको यस गरिमामय दोस्रो गाउँसभामा उपस्थित गाउँसभाका सदस्य ज्यूहहरु,  उपस्थित सबै आमान्त्रित

    • प्रकाशित मितिः असार 11, 2077
    • 2057 पटक पढिएको
    • संवादताता
  • दूधकोसी जलविद्युत आयोजना : अब राष्ट्रिय गौरवका आयोजना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २१–दूधकोसी जलविद्युत आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिएपछि जिल्लाबासी हर्षित बनेका छन् । उक्त जलविद्युत आयोजनालाई गत जेठ १५ गते बजेट प्रस्तुकका क्रममा राष्ट्रिय गौरवका आयोजनामा प�

    • प्रकाशित मितिः जेठ 21, 2077
    • 1995 पटक पढिएको
    • संवादताता
  • अलैचीको भाउ घटेपछि किसान चिन्तित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–जिल्लामा अलैचीको भाउ घटेपछि किसान चिन्तित बनेका छन् । यो वर्ष प्रति मन २२ हजार रुपैया“सम्म मुल्य झरेकाले किसान चिन्तित भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का अलैची व�

    • प्रकाशित मितिः वैशाख 18, 2077
    • 1982 पटक पढिएको
    • संवादताता
  • आफ्नो पीडा कसलाई सुनाउ ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–‘लकडाउनले १६ लाखको हाराहारीमा घाटा भयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का कुखुरा व्यवसायी सुवाश जोशीले भने–‘अब कसरी उक्सनले भन्ने चिन्ताले सताएको छ ।’ कोभिड १९ प्र

    • प्रकाशित मितिः वैशाख 15, 2077
    • 1703 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने घोषणा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रत�

    • प्रकाशित मितिः चैत 28, 2076
    • 1424 पटक पढिएको
    • संवादताता
  • महोत्सव कि मेला ?

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २१–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युगसन किरातीले खोटाङ महोत्सवमा करिब ४० हजार रुपैया“को कारोबार गरे । उनले किराती भेषभूषा र अन्य सामग्रीबाट यत्तिको कारोबार गरेको

    • प्रकाशित मितिः फागुन 21, 2076
    • 1703 पटक पढिएको
    • संवादताता
  • बहानेपोखरी महोत्सवमा ४० लाख कारोबार

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २०–ऐसेलुखर्क गाउ“पालिका वडा नं १ राखावाङ्देलस्थित बहानेपाखेरी महोत्सवमा करिब ४० लाखको कारोबार भएको छ । फागन १३ देखि १७ गतेसम्म भएको महोत्सवमा यत्तिको कारोबार भएको हो । उक्त महोत्सवक

    • प्रकाशित मितिः फागुन 20, 2076
    • 1523 पटक पढिएको
    • संवादताता
  • खोटाङ महोत्सव सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको माटिकोरेमा फागुन २ गतेदेखि खोटाङ महोत्सव सुरु भएको छ । खोटाङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव आगामी फागुन

    • प्रकाशित मितिः फागुन 2, 2076
    • 1541 पटक पढिएको
    • संवादताता
  • कम्पोष्ट मल उद्योगले गति लियो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, फागुन २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं २ सोल्मामा सञ्चालन गरेको कम्पोष्ट मल उद्योगले गति लिएको छ । उक्त उद्योगको फागुन २ गते परीक्षण समेत गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नग�

    • प्रकाशित मितिः फागुन 2, 2076
    • 2307 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित